Logo

Tag: भारत

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो

-रिपोर्टर्स नेपाल/संवाददाता

५ कात्तिक: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । कोरोनाभाइरसको महामारी शुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक सङ्ख्यामा केही समयदेखि कमी हुँदै आइरहेको

विस्तृत पढ्नुहोस
भारतमा अलपत्र परेका दुई महिलाको उद्धार

सुदूरपश्चिम, ५ कात्तिक: भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पु¥याइएको छ । कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पु¥याएर अलपत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया

चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने

एजेन्सी, ४ कात्तिक । एशियामा चीनको शक्ति वृद्धि भएसँगै अन्य शक्तिराष्ट्रहरु सतर्क भएका छन् । हालैमात्र क्वाड भनिने समूहका देशहरु अमेरिका, भारत, जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरुको सम्मेलन भएको छ ।

भाग्य खुल्ने अन्धविश्वासमा आमालाई छोराले बली चढाए

मानिसहरु यति सम्म स्वार्थी छन् कि यो सँसारमा म मात्र बाँच्नुपर्छ भन्नेहरु धेरै छन् । जसको कारण समाजमा जघन्य अपराध बढिरहेका छन् । धेरै देवी देवताको पूजाका नाममा आज पनि

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

३ कात्तिक: भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ ।सोमबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७५ लाख ५० हजार २७३ पुगेको छ ।

भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्यो, अब झर्ने

एजेन्सी, २ कात्तिक । भारतमा कोरोना भाइरसको संक्रमण उच्च बिन्दुमा पुगेको निष्कर्ष निकालिएको छ । भारत सरकारले गठन गरेको कोभिड अध्ययनसम्बन्धी वैज्ञानिकहरुको कमिटीले उच्च बिन्दुमा पुगिसकेकाले अब कोभिड १९ का

‘ताइवान कार्ड’ प्रयोग गरे भारतका पृथकतवादीलाई चीनले सघाउने चिनियाँ विज्ञको चेतावनी

एजेन्सी, २ कात्तिक । भारतले ‘ताइवान कार्ड’ प्रयोग गरेमा भारतका पृथतवादीलाई चीनले सघाउने चेतावनी आएको छ । चीनका विदेश मामलासम्बन्धी विज्ञ चेङदु इस्स्टिच्युट अफ वल्र्ड अफेयर्सका अध्यक्ष लङ सिङचुनले ग्लोबल

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो

२ कात्तिक: भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघेको छ । आइतबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ९४ हजार ५५२

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

१ कात्तिक: भारतमा शनिबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ । शनिबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ३२ हजार ६८०

अदालतको आदेशपछि भारतको बाँके बिहार मन्दिर खुल्ला

१ कात्तिक: भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ । कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको

भारतमा सक्रिय सङ्क्रमित संख्या आठ लाख भन्दा कम, ६५ हजार थपिए

१ कात्तिक: भारतमा अझै पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ ।पहिला पहिला नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले

सहमती कार्यान्वयन बारे भारत र श्रीलङ्काबीच छलफल

१ कात्तिक: भारत र श्रीलङ्का बीचमा विगतमा भएका सहमती कार्यान्वयनका बारेमा छलफल भएको छ । श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलङ्काका विदेश मन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका

Screenshot