Logo

Tag: लकडाउन

लामो रुटका सवारी साधन गुडे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २ । कोरोना भाइरसको कारण करिब ६ महिना यातायात क्षेत्र ठप्प रह्यो। यस क्षेत्रका मजदुरको रोजगारी गुम्यो। तर मजदुरको रोजीरोटी खोसेको लकडाउनले काठमाडौंको

विस्तृत पढ्नुहोस
हट्यो ‘वर्क फ्रम होम’

काठमाडौं, असोज २ । कोभिड–१९ को बढ्दो संक्रमणसँगै घरबाटै काम गर्दै आइरहेका सबै सरकारी कर्मचारीले अब अनिवार्य रूपमा कार्यालयमा नै गएर सेवाप्रवाह दिनुपर्ने भएको छ । बन्द रहँदै आएका केही

लकडाउनले आयोजना प्रभावित

पोखरा, भदौ ३० । चैत ११ मा लकडाउन सुरु भएसँगै पोखरा खानेपानी सुधार आयोजनाको काम पनि रोकियो । काम गत महिनादेखि पुनः सुरु भए पनि निकै धिमा गतिमा चलेको छ

तोकेका बाहेक पसल खुले, नमाने फेरि लकडाउन, सचेत हुन आग्रह

काठमाडौं,२९ भाद्र । सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिदा

लकडाउनमा छाक टार्न नसकेपछि आत्महत्या

विराटनगर, २८ भाद्र । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० की ३८ वर्षीया दिलमाया नेपाली अहिले भारतको नयाँ दिल्लीमा अलपत्र परेकी छन्। वैदेशिक रोजगारीमा जान खोजेकी उनी दलालको चुंगुलमा फस्दा सात महिनाअघि दिल्ली

गाडी थन्किँदा ४५ लाखको गुजारा संकटमा

काठमाडौं, भदौ २७ । लकडाउन तथा निषेधाज्ञासँगै अन्तरजिल्ला चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेको छ । झन्डै ६ महिनादेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लागेका कारण

निषेधाज्ञामा रोकिएका सबै मुद्दामा सुनुवाइ हुने

काठमाडौं, भदौ २६ । सर्वोच्च अदालतले भदौ २८ गतेदेखि सबै प्रकृतिका मुद्दामा सुनुवाइ गर्ने भएको छ। सर्वोच्चले लकडाउनका बेला कोरोना सम्बन्धि र बन्दीका मुद्दा मात्र हेर्दे आएको थियो। सर्वोच्च प्रशासनले

कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

काठमाडौं, भदौ २४ । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन

कोरोना कहरमा ८५ गर्भवतीको मृत्यु

काठमाडौं, २२ भाद्र । लकडाउन सुरु भएयता पाँच महिनामा ८५ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका छन्। सरकारले प्रजनन स्वास्थ्यलाई सुरक्षित मातृत्व र महिला अधिकारका रूपमा लिए पनि उपचार अभावमा

लकडाउनयता ७३ सुत्केरीको मृत्यु

काठमाडौं, भदौ २१ । नेपालमा कोरोना संक्रमणसँगै सुरु भएको लकडाउनका कारण पाँच महिनाको अवधिमा ७३ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाले हालै गरेको

भारतबाट आउनेभन्दा जाने तेब्बर

धनगढी, २१ भाद्र । यति बेला भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झन्डै तीन गुणा बढी देखिएको छ। कञ्चनपुरको डोके बजार प्रहरी चौकीको तथ्यांक छ– भदौ १३ गतेपछि

लामो निषेधाज्ञापछि वीरगंजका पसल तथा व्यवसाय आंशिक रुपमा खुल्यो

वीरगंज, १९ भदौ/ पचास दिन निषेधाज्ञापछि वीरगंज आज आंशिक रुपमा खुलेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले भदौ २५ गतेसम्म निषेधाज्ञा लम्ब्याएपनि केही खुकुलो गरेको छ । जसले गर्दा विगतको