Logo

Tag: लकडाउन

महाकाली पारी क्वारेन्टाइनमा कष्टकर दैनिकी, कहिले पाउलान् स्वदेश छिर्न ?

-रिपोर्टर्स नेपाल/संवाददाता

हेमन्त बोहरा, बझाङ । अहिले भारतीय भूमिमा हजारौं नेपाली स्वदेश फर्कने आशामा सीमा नजिकै बसिरहेका छन् । उनीहरु क्वारेन्टाइनमा छन् । लकडाउन र सीमानाका बन्दका

विस्तृत पढ्नुहोस
बेलायतमा लकडाउन तीन हप्ता थपियो

५ वैशाख । बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका छन् । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै क्रममा

पुलको छेकबारले लियो होमबहादुरको ज्यान, परिवारको बिचल्ली

धादिङ्ग, ५ वैशाख । लकडाउन कडाई गर्ने र गाउँमा कसैलाई प्रवेश गर्न नदिने भन्दै कतै पुलमा छेकबार लगाएर बन्द गर्ने त कतै बाटोमा अवरोध हाल्ने होडवाजी चलेको छ । स्थानीय

हिन्दूको लासले पायो मुस्लिमको काँध

भोपाल, बैशाख ५ । भारतको भोपाल राज्यमा कोरोनाका कारण देश लकडाउन रहदाँ हिन्दूको अन्तिम संस्कारमा मुस्लिमले साथ दिएका छन् । भोपालको टिलाजमालपुराका स्थानिय मुस्लिम मलामी मात्रै बनेन उनीहरुले राम नाम

अमेरिकामा २ करोड बेरोजगार भएपछि ट्रम्पको कठोर कदम

एजेन्सी, ५ वैशाख । अमेरिकामा बेरोजगार संख्या इतिहासमै सर्वाधिक २ करोड नाघेको छ । बेरोजगार भत्ताका लागि थप ५ लाखले आवेदन दिएपछि संख्या २ करोड नाघेको हो । कोरोना भाइरसको

भाटभटेनीको उपत्यकाभित्रका छ स्टोर खुल्ला, कहाँ कहाँ खुल्यो

काठमाडौं, ५ वैशाख । भाटभटेनी सुपरमार्केटले आजबाट काठमाण्डौ उपत्यकाका ६ स्टोर खुला गरेको छ । लकडाउनको कारणले बन्द रहेका स्टोरहरु शुक्रबारबाट खुल्ने निर्णय गरेको थियो । भाटभटेनी सुपरमार्केटले उपत्यकामा छ

निको हुँदै कोरोना सङ्क्रमित महिला

काठमाडौँ, ५ वैशाख । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत

भैरहवा नाकाबाट आपूर्ति नियमित

काठमाडौँ, ५ वैशाख । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल–भारत दुवै देशमा लकडाउन भइरहँदा पनि स्थल नाकाबाट हुने आयात सहज रूपमा भइरहेको छ । यसबाट बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न

कुखुरा व्यवसायीद्वारा राहत माग

काठमाडौँ, ५ वैशाख । कुखुरा उत्पादक तथा व्यवसायीको छाता संस्था नेपाल पोल्ट्री महासङ्घले नेपालमा आत्मनिर्भर भएको पोल्ट्री क्षेत्र इतिहासकै विषम र भयावह अवस्थामा रहेको उल्लेख गरेको छ । कृषि तथा

शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौँमा पठाइयो

काडमाडौँ, ५ वैशाख । भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई

नेपालीको सुरक्षामा चासो दिन निर्देशन

काठमाडौँ, ५ वैशाख । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ को सन्दर्भमा युरोपका विभिन्न मुलुकसहित अस्ट्रेलिया र थाइल्यान्डमा रहेका नेपालीको सुरक्षामा राम्रो चासो दिन सम्बन्धित राजदूतलाई निर्देशन दिएका छन् । यतिबेला

विदेशमा कोरोनाबाट १४ नेपालीको मृत्यु

काठमाडौँ, ५ वैशाख । कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले