काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका नेता समेत रहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले हिंडेर घर गइरहेकालाई घरमै पुग्ने व्यवस्था गर्नुपर्ने बताएका
ललितपुर् ४ वैशाख : देश व्यापी रुपमा कोरोनाका कारण सुनसान रहेको ललितपुरको गोदावरी पार्क । लकडाउनको कारण पार्क सुनसान भएको हो । तस्बिर :प्रदीपराज वन्त-रासस
सुर्खेत, ४ वैशाख : नेपाल प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीतिमा केही परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई प्रहरीले कोराना सम्बन्धी सचेतना दिने नीति लिएको हो
काठमाडौँ, ४ वैशाख : ‘लकडाउन’ को पहिलो साता केही शुस्त बनेको मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले पुनः गति लिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा ‘लकडाउन’ को पहिलो साता कतिपय
एजेन्सी ४ वैशाख : क्यानडा सरकारले जारी राखेको लकडाउनलाई निरन्तरता दिने घोषणा गरेको छ । क्यानडाले लकडाउनको अबधि मई महिनाको एक तारिखसम्म बढाएको हो । बुधवार पत्रकार सम्मेलन गर्दै क्यानडाका
काठमाडौँ, ४ वैशाख । व्यक्तिगत सुरक्षा कवज (पीपीई)बिना कोरोना भाइरस (कोभिड–१९) उपचार गर्न सम्भव छैन । कोरोना सङ्क्रमितलाई उपचार गर्दा पीपीईको सही सदुपयोग गरे मात्र अन्य स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सर्दैन
काठमाडौँ, ४ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण शैक्षिक संस्था लामो समय बन्द हुने अवस्था आएपछि अब विद्युतीय माध्यम प्रयोग गरेर विद्यार्थीलाई घरमै पढाइने भएको छ । सरकारले लगाएको
काठमाडौं, ४ वैशाख । कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् । नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना
काठमाडौँ, ४ वैशाख । नयाँ वर्षको पहिलो दिन भारतको क्वारेन्टाइनमा रहेका चार जना नेपाली महाकाली नदी तरेर नेपाल छिरे । उनीहरूलाई स्थानीय प्रहरीले पक्राउ गरी महाकाली नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राख्यो
काठमाडौँ, ४ वैशाख । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि बढीभन्दा बढीको परीक्षणमा जोड दिने भएको छ । सो परीक्षणमा निजी क्षेत्रका अस्पतालको समेत सहयोग लिइने जनाइएको छ
काठमाडौँ, ४ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा
काठमाडौँ ३ वैशाख : लकडाउनको अवधि बढेसँगै आन्तरिक र बाह्य उडान पनि थप १५ दिन बन्द गरिने भएको छ। चैत ३ गते बुधबार बसेको कोरोना रोकथाम सम्बन्धि उच्चस्तरीय समितिको बैठकले