Logo

Tag: लकडाउन

कोरोना भाइरस शुन्यमा जाला र बाहिर आउला भनेर ‘लकडाउन’ गर्नु अवैज्ञानिकः डा पुन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २७ । सरुवा रोग विषेशज्ञ डा शेरबहादुर पुनले कोरोना नियन्त्रणका लागि हरेक व्यक्तिले जनस्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेमा जोड दिएका छन् । कोरोनाबाट

विस्तृत पढ्नुहोस
सर्लाहीमा सात दिनका लागि ‘लकडाउन’

सर्लाही, साउन २७ । समुदायमा नै कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले सोमबारदेखि ७ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम

धनगढी ‘लकडाउन’

सिरहा, साउन २६ । जिल्लाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र

करको लोभमा लकडाउन खुकुलो बनाईयोः डा भोला रिजाल

काठमाडौं, साउन २६ । बरिष्ठ चिकित्सक डा भोला रिजालले सरकारले करको लोभमा लकडाउन खुकुलो बनाएको टिप्पणी गरेका छन् । अहिले लकडाउन लगाउनु पर्ने बेलामा झन खुकुलो बनाइको र लगाउनु नपर्ने

बैंकमा फेरि आलोपालो

काठमाडौं, साउन २६ । बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि पुनः आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गर्ने भएका छन्। अब बैंकले कुनै, कुनै शाखाबाट मात्रै सेवा दिने र एक दिनमा केही घण्टामात्रै

राहतमा कुहेको चामल

भोजपुर, २५ साउन । रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो । वडा नम्बर २ धाद्लेखानीका अजम्बर

सर्वोच्चमा फेरि गतिरोध: यो साताका सबै मुद्दा स्थगित

काठमाडौं, साउन २५ । लकडाउनको अन्त्यपछि गति लिएको सर्वोच्च अदालतमा एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पुनः गतिरोध उत्पन्न भएको छ । यही साउन ७ गतेदेखि मुद्दाको सुनुवाइ गर्ने

उपत्यकामा जोखिम बढे पनि भीडभाड घटेन

काठमाडौँ, २५ साउन। पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं, साउन २४ । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ

लकडाउन खुलेपछि २४६ जनाको शव नेपाल ल्याइयो, १७२ को विदेशमै अन्त्येष्टि

काठमाडौँ, २४ साउन । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्येष्टि गर्न मृतकका परिवारसँग सहमति प्राप्त भएको छ । वैदेशिक रोजगार बोर्डले दिएको

काठमाडौं उपत्यकाका तीन जिल्ला आंशिक लकडाउन

साउन २३, काठमाण्डौ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । तीन जिल्लाका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले

लहानमा निषेधाज्ञा जारी

सिरहा, साउन २३ । जिल्लाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा