Logo

Tag: लकडाउन

आजदेखि नुवाकोट ‘लकडाउन’

-रिपोर्टर्स नेपाल/संवाददाता

नुवाकोट, साउन २३ । जिल्लाका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट

विस्तृत पढ्नुहोस
कोरोना कहरबीच आर्थिक गतिविधिलाई गति दिने सरकारको नीति, अब पूर्ण लकडाउन नहुने

काठमाडौं, २३ साउन । देशका शहरी भागमा कोरोना भाइरसको महामारी फैलिइरहेपनि सरकार लकडाउन गरेर आर्थिक गतिविधिलाई असर नपार्ने पक्षमा दृढ देखिएको छ । सरकारले स्वास्थ्य जीवन र आर्थिक जीवनलाई सन्तुलित

नेपाल–भारत वारिपारि गर्नेबाट उच्च जोखिम

विराटनगर, साउन २३ । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ । साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली

कोरोनाको जोखिममा कर्मचारी

काठमाडौं, २३ साउन । मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि प्रशासनिक कामकाज प्रभावित हुने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । संघ, प्रदेश र स्थानीय तहका कर्मचारीमा धमाधम कोरोना पोजेटिभ देखिन

काठमाडौं उपत्यकामा ८७५ जनामा कोरोना संक्रमण,अवस्था झन् भयावह बन्दै

काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८७५ पुगेको छ । लकडाउन खुकुलो भएसंगै देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हालसम्म उपत्यकाका ३ ओटै जिल्लामा जम्मा

अहिले नै पूर्ण लकडाउनमा जानुपर्ने अवस्था छैनः प्रवक्ता

काठमाडौँ, २३ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले तत्कालै पूर्ण लकडाउन गर्ने सोच नभएको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा अयोजित पत्रकार

फाईल तस्बिर/रिपोर्टर्स नेपाल डटकम
अब सरकारले देशभर लकडाउन नगर्ने

काठमाडौं, २२ साउन । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने स्पष्ट पारेको छ । आज सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनमात्र कोरोना भाइरसको महामारीको समस्याको समाधान नभएको बताएका

आजदेखि पुनः जोरविजोर

काठमाडौं,साउन २२ । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को

परीक्षणको दायरा बढाउनुपर्नेमा व्यवसायीको जोड

काठमाडौं, २१ साउन । कोरोना संक्रमणबाट मुलुक आक्रान्त बन्दै गएको बेला सरकारले फेरि एकपटक मुलुकभर लकडाउनको तयारी गरिरहेको छ । व्यापारी, व्यवसायी र बैंकरहरुले भने सरकारलाई मिश्रित सुझाव दिएका छन्

लापरवाहीले फैलियो कोरोना

विराटनगर, २१ साउन । सरकारले लकडाउन खुल्ला गरेको एक सातामा प्रदेश १ मा दैनिक संक्रमित बढ्न थालेका छन्। सोमबार प्रदेश १ मा हालसम्मकै सबैभन्दा बढी ५७ जना संक्रमित थपिए। प्रदेश

‘माग्न’ बालबालिका प्रयोग

काठमाडौं, २१ साउन । दोस्रो साता सकिनै लाग्दा एकाएक हल्ला फैलियो– ‘चउरमा कार्टुन, कार्टुनमा शिशु।’ केयर बालगृहले कपनस्थित एक चउरमा बेवारिसे शिशु भेटिएको दाबी गर्दै थियो। यतिबेलासम्म बालगृहकी सञ्चालक पुष्पा

बिज्ञहरुसंग ४ घण्टा छलफलपछि पुनः लकडाउन गर्ने ओलीको प्रतिबद्धता

काठमाडौं, २१ साउन । नेपालमा कोरोनाको जोखिम बढेसंगै पुनस् लकडाउन गर्ने कि नगर्ने भन्नेबारे विज्ञहरुबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रधानमन्त्री निवास