Logo

Tag: लकडाउन

सार्वजनिक सवारी सञ्चालन नहुँदा नागरिकलाई सास्ती

-रिपोर्टर्स नेपाल/संवाददाता

दाङ, असार ३१ । यहाँका यातायात व्यवसायीहरुले माग पूरा नभएसम्मका लागि सार्वजनिक यातायातका साधन जिल्लामा सञ्चालन गर्न नसक्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मङ्गलबार

विस्तृत पढ्नुहोस
विद्यालय खोल्न स्थानीय तहको दबाब

काठमाडौं, ३१ असार । देशभरका स्थानीय तहले लकडाउनमा बन्द विद्यालय खोल्न दबाब दिएका छन् । राजधानी बाहिर कोरोना संक्रमणको संख्या घट्दो क्रममा रहेपछि स्थानीय तहले विद्यालय खोल्न दबाब दिएको हो

विहारमा फेरि लकडाउन, भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो

एजेन्सी, ३० असार । नेपालसँग सीमा जोडिएको विहारमा फेरि लकडाउन घोषणा गरिएको छ । विहार सरकारले १६ जुलाई देखि लागु हुने गरी पूर्ण लकडाउनको घोषणा गरेको हो । भारतीय सञ्चारमाध्यमका

ब्याज तिर्न नसक्ने भन्दै व्यवसायी आन्दोलित

सुर्खेत, ३० असार । बैंकिङ कारोबार बहिस्कार गर्दै यहाँका व्यवसायीले सोमबार वीरेन्द्रनगर बजार बन्द गरेका छन्। बैंकिङ कारोबार बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीले पसलसमेत बन्द गरेका छन्। लकडाउन खुलेको एक

होटल मजदूरले लकडाउन अवधिभरको तलब पाउने

काठमाडौं, २९ असार । लकडाउनमा बन्द रहेका होटलले आफ्ना मजदूरलाई न्यूनतम तलब दिइने भएको छन् । होटल एसोसिएसन र मजदूर संगठन बीच मजदुरलाई ४३ सयदेखि १० हजार रुपैयाँसम्म पारिश्रमिक दिने

लकडाउनका बखत भारतबाट झण्डै तीन लाख र अन्य मुलुकबाट २३ हजार फर्किए

काठमाडौं, २६ असार । लकडाउनको झण्डै चार महिना विदेशबाट नेपाली आउने क्रम जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने क्रममा आज साँझ प्रस्तुत गरेको तथ्यांकमा अन्य

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहितको टिमले राजीनामा दिनुपर्छ- भरत खड्का, नेता, नेपाली कांग्रेस

काठमाडौं, २५ असार । नेपाली काँग्रेसका नेता भरत खड्का सुदरपश्चिम प्रदेश सरकारको राजीनामा मागेका छन् । सरकार पूर्वाग्रही र काम गर्न नसक्ने भएकाले टिमले नै राजीनामा दिनुपर्ने माग गरेका हुन्

रेखा थापाको यो अवतार

काठमाडौं, २५ असार । अभिनेत्री रेखा थापा लकडाउन भर तनाव कम गर्न व्यायाममा सक्रिय भएकी छिन् । उनी योगाशन देखि व्यायामका विभिन्न तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी छिन् । आज

७ साउनभित्र विजुलीको महशुल तिर्नुहोस्, लकडाउन अवधिभरको जरिवानाबाट बच्नुहोस्

काठमाडौं, २४ असार । के तपाईंले लकडाउन अवधिभर विद्युत महशुल तिर्नुभएको छैन ? छैन भन्ने नआत्तिनुहोस् जरिवाना लाग्दैन । ७ साउनसम्म विजुलीको महशुल बुझाएमा लकडाउन अवधिभरको जरिवाना लाग्दैन । नेपाल

पशुपतिनाथ मन्दिर खुला गर्न माग

काठमाडौं, २४ असार । पशुपतिनाथ मन्दिरमा दर्शन तथा पुजाआजा गर्न भक्तजनका लागि खुला गर्न हाम्रो नेपाल सुशासन अभियानले माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द

ट्याक्सी सञ्चालन गर्न निर्देशन

काठमाडौं, २४ असार । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनका लागि व्यववस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार समितिको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा यस्तो निर्देशन

लकडाउनको अवधिमा विद्यालयहरुले शुल्क तिर्न अभिभावकलाई दबाब दिएको भन्दै विरोध, आन्दोलन गर्ने चेतावनी (भिडिओसहित)

काठमाडौं, २३ असार । लकडाउनको बेलामापनि निजी विद्यालयहरुले अभिभावकहरुलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी र अभियन्ताहरुले त्यसको विरोध गरेका छन् । अभिभावकमाथिको ज्यादतीय तत्काल बन्द नगरे सडक संघर्ष सुरु