Logo

Tag: लकडाउन

आजबाट सबै सरकारी कार्यालय दुई सिफ्टमा खुल्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १ । विगत ८३ दिनदेखि बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरू आजदेखि दुई सिफ्टमा सञ्चालनमा आउने भएका छन् । लकडाउनको समयमा केन्द्रीय निकायका

विस्तृत पढ्नुहोस
सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा

काठमाडौं, असार १ । दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ ।राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च

सबै सरकारी कार्यालय आजबाट खुल्ने, सार्वजनिक यातायात सञ्चालनको तयारी

काठमाडौं, १ असार । आजबाट लकडाउनबाट लुजडाउन शुरु भएको छ । कोरोना भाइरसको रोकथामका लागि अपनाइएको लकडाउन खुकुलो बनाउँदै लाने योजना अनुसार आजबाट सबै सरकारी कार्यालय खुल्नेछन् । भीडभाड कम

मोटरसाइकलमा पनि जोर बिजोर प्रणाली

काठमाडौं, ३२ जेठ । काठमाडौं उपत्यकाभित्र मोटरसाइकलमा पनि जोर बिजोर प्रणाली लागू गरिएको छ । लकडाउन खुकुलो बनाइएपछि जाम बढेपछि यस्तो प्रणाली लागू गरिएको हो । गृह मन्त्रालयका सुचना अधिकारी

विद्यालय र कलेज भदौ यता नखुल्ने, कक्षा १२ को परीक्षा दशैं अघि गर्ने तयारी

काठमाडौं, ३२ जेठ । विद्यालय, कलेजलगायत शैक्षिक संघसंस्था अझै दुई महिना नखुल्ने भएका छन् । कोभिड-१९ को जोखिमलाई दृष्टिगत गरी अझै दुई महिना शैक्षिक संघसंस्था नखोल्ने निष्कर्षमा सरकार पुगेको हो

५० अर्ब जहाँबाट पनि ल्याइन्छ, स्वाधीनताको कुरा पैसासँग तुलना हुँदैन- देवप्रसाद गुरुङ

काठमाडौं, ३२ जेठ । नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित हुनेमा शंका व्यक्त गर्छन् । यसलाई पारित गर्न नेकपाभित्र निर्णय हुनुपर्ने बताएका छन्

खरबुजा फलाएर एउटै टोलले ५० लाख कमायो

भद्रपुर, ३२ जेठ । झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको

कक्षा ११ र १२ को परीक्षाको विकल्प नखोजिने, परीक्षा गराएरै छाड्ने शिक्षामन्त्री पोखरेलको भनाई

काठमाडौं, ३१ जेठ । यस वर्ष एसईईको परीक्षा नलिई आन्तरिक मुल्यांकनबाट मिलाउने निर्णय भएपनि कक्षा ११ र १२ को परीक्षा भने हुने भएको छ । तर, परीक्षा कहिले हुने भन्नेबारे

बालुवाटारमा बसेकाहरु झस्किने गरी कहाँबाट निस्किए हजारौं युवा ?

काठमाडौं, ३१ जेठ । आज विहानै सामाजिक सञ्जाल फेसबुकको एउटा पेजमा लेखिएको थियो, ‘अति भयो सरकारसँग हाम्रा यी माग छन् । माग बुँदागत रुपमै उल्लेख छन् । आज बोल !

अझै दुई महिना विद्यालय र कलेज खुल्दैनन्, दशैं अगाडि शैक्षिक सत्र शुरु गरिनेछ- शिक्षामन्त्री पोखरेल

काठमाडौं, ३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईईको नतिजा प्रकाशित गर्न केही समय लाग्ने बताएका छन् । उनले यसका लागि प्रक्रिया मिलाएर जानुपर्ने भएकाले समय लाग्ने बताएका

लकडाउनमा हजारौं युवा सडकमा, सरकारले के गर्ला ?

काठमाडौं, ३१ जेठ । सरकारले कोभिड १९ को रोकथामका लागि चालेको कदमकाविरुद्ध सडकमा उत्रिएका युवाहरुले आज पनि प्रदर्शन गर्ने भएका छन् । आजपनि राजधानीमा विरोध प्रदर्शनको तयारी भएको छ ।

भूमिगत सिँचाइबाट धमाधम रोपाइँ

काठमाडौँ, ३१ जेठ । आकाशे पानीको भर पर्नुपर्ने कैलालीमा रोपाइँको चटारो सुरु भएको छ । पूर्वी कैलालीमा रानीजमरा कुलरिया नहरले केही क्षेत्रमा सिँचाइ सुविधा भए पनि जिल्लाको अधिकांश भाग आकाशे