एजेन्सी, १७ जेठ । नेपालसँग सीमा जोडिएको भारतको विहार राज्यमा लकडाउन एक हप्ता थपिएको छ । आज मुख्यमन्त्री नितिश कुमारले लकडाउन एक हप्ता थपिएको जानकारी
भैरहवा, जेठ ७ । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना दोस्रो चरणको कोभिड संक्रमण र लकडाउनले फेरि प्रभावित भएको छ । परीक्षण उडानको सुरसार गरिरहेको आयोजनाको तयारी फेरि पर धकेलिएको हो ।
महेन्द्रनगर, ४ जेठ: कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ । गत वैशाख १६ गतेदेखि सोमबार
काठमाडौं, बैशाख २९ । लकडाउनले सुनसान सडक हुँदै सोमबार मध्यान्ह १२ बजेतिर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्दा निकै भीडभाड थियो। बिरामीको चाप देख्दा कोरोना सर्ला कि भन्ने डर चस्स मनमा
काठमाडौं, २७ वैशाख । सरकारले काठमाडौं उपत्यकामा लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ । आज बसेको उपत्यकाका तीनवटै जिल्लाका कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा १५ दिन लम्ब्याउने निर्णय
एजेन्सी, २६ वैशाख । भारतको राजधानी दिल्लीमा लकडाउन लम्बिएको छ । दिल्ली सरकारले १७ मे सम्मका लागि लकडाउन लम्बाएको हो । कोरोना भाइरसको महामारी अझै अनियन्त्रित भएपछि दिल्ली सरकारले लकडाउन
रुपन्देही, २४ वैशाख: कोरोना नियन्त्रणका लागि प्युठानमा थप एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको
काठमाडौं, बैशाख १८ । कोरोना रोकथामका लागि सरकारले उपत्यकामा बिहीबारदेखि लागु गरेको लकडाउन फितलो बन्दै गएको छ। प्रहरीले चेकचाँजमा कडाइ नगर्दा र प्रशासनले सबैखाले कार्यालयका परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न अनुमति
काठमाडौं, १७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको आरोप लगाएका छन् । आज बुढानिलकण्ठस्थित निवासमा पत्रकार सम्मेलन
काठमाडौं, १७ वैशाख । मन्त्री बनेको केही दिनमै सांसद पदबाट मुक्त गरिएका जनता समाजवादी पार्टीका ४ नेता हतार हतार काठमाडौं आइपुगेका छन् । उनीहरु बबरमहलस्थित सम्पर्क कार्यालय पुगेका छन् ।
रौतहट, बैशाख १७ । लकडाउन हुने आशंकामा खाद्यान्न तथा मरमसाला जोहो गर्नेहरुले गर्दा बजारमा भीडभाड भएको छ । गत वर्षको जस्तै लकडाउन हुँदा अप्ठ्यारो पर्ने सम्भावना रहेको भन्दै ग्राहकहरु घरायसी
काठमाडौं, बैशाख १७ । काठमाडौंभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ