Logo

Tag: लकडाउन

बन्दाबन्दीको स्वरूप बदल्न सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ जेठ । लामो समयको बन्दाबन्दीका कारण काम गरेर खानुपर्ने वर्ग भोकै रहने अवस्था सिर्जना हुनसक्ने भन्दै राष्ट्रिय सभाका सदस्यहरूले यसको स्वरूप बदल्न सरकारलाई

विस्तृत पढ्नुहोस
भोलिसम्म लकाउन खुकुलो बनाउने निर्णय आइसक्ने; मापदण्डसहित सवारी, उद्दोग व्यवसाय सञ्चालन गर्न दिने तयारी

काठमाडौं, २४ जेठ । एकातर्फ देशमा कोरोना भाइरसको संक्रमण बढेर तीन हजारको नजिक पुगिसकेको छ अर्कोतर्फ ७४ दिन लामो लकडाउनले जनताको दैनिक जीवन कष्टकर बन्दै गएको छ । यसबीच लकडाउनको

हवाई उडानमा नयाँ मापदण्डस् ज्वरो र खोकी लागेकालाई उड्न निषेध

काठमाडौँ, २४ जेठ । सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ

नेपालमा कोरोना खोप बनाएको दाबी

काठमाडौँ, २४ जेठ । कोभिड–१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् । जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि जुटिरहेका छन् ।

२५ जेठबाट यात्रुवाहक सवारी सञ्चालन र १ असारबाट उद्योग-व्यवसायदेखि मदिरा पसल खोल्न दिने प्रस्ताव

काठमाडौं, २३ जेठ । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने नीति अनुरुप प्रस्ताव तयार गरी निर्णयमा पुग्ने भएको छ । जस अनुसार मिति तय गरी विभिन्न चरणमा भिन्न क्षेत्रका सेवाहरु सञ्चालनको

लकडाउन खुलाउन कस्सिए उद्योगमन्त्री भट्ट, व्यवसायीहरुसँग गम्भीर छलफल

काठमाडौं, २३ जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लकडाउन खुकुलो बनाउन लागिपरेका छन् । उनी सुरुदेखिनै लकडाउनको स्वरुप परिवर्तन गरेर अघि बढ्नुपर्ने पक्षमा उभिँदै आएका छन् । मन्त्री

विराटनगरमा निर्वाध रुपमा बजार खोल्न दिइसक्यौं-भीम पराजुली, मेयर, विराटनगर महानगरपालिका

काठमाडौं, २३ जेठ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोना भायरसको जोखिमसँग लड्दै आर्थिक गतिविधि विस्तारै सुचारु हुने बताएका छन् । उनले रोकथामका लागि सचेतना र सुरक्षाका लागि विशेष पहल

लकडाउनमा १५ किमी सडक टालियाे

काठमाडौं, २३ जेठ । कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौँ जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले बन्दाबन्दी गरे

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौँ, २३ जेठ । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा

१९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा

काठमाडौँ, २३ जेठ । पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । यही जेठ २० गते पूर्वखोला गाउँपालिका –१ सिलुवाका

नाच्दै, गाउँदै तनाव भगाउँदै

काठमाडौँ, २३ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु गरेसँगै क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन् । भारत आएका तथा कोरोना सङ्क्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको

संसदीय विशेष समिति गठन गर्न माग गर्दै सभामुखसमक्ष ज्ञापनपत्र

विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गर्दै बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल