काठमाडौं, १८ जेठ । चर्चित हाँस्यकलाकार जितु नेपालले लकडाउनको अवधिमा कलाकारले नयाँ-नयाँ परिकार बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेकोमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । आज
रिपोर्टर्स नेपाल, १८ जेठ । सरकारले कोभिड १९ को रोकथामका लागि आवश्यकता पर्ने स्थानमा सेना परिचालन गर्ने निर्णय गरेपछि कहाँ कहाँ त्यस्तो आवश्यकता पर्नेबारे नखुलाइएपनि सीमा नाकाहरुमा राख्ने भएको छ
काठमाडौं, १८ जेठ । अब विद्यालय तहको पढाई सुचारु हुने भएको छ । १ असारबाट सरकारले पठनपाठन शुरु गर्न आव्हान गरेको हो । आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पठनपाठन सुचारु गर्न
ललितपुर, १८ जेठ । लकडाउनमा मोटरसाइकल र कार जुध्दा दुईजना घाइते भएका छन् । महालक्ष्मी नगरपालिका ९ को चेतनाचोकमा भएको घटनामा मोटरसाइकल पछाडि बस्ने दुईजना घाइते भएका हुन् । घटनापछि
काठमाडौं, १८ जेठ । भारतमा सोमबारबाट ‘अनलक’ शुरु हुने भएको छ । लकडाउनको साटो ‘अनलक’ नाम दिएर चरण चरणमा विभिन्न क्षेत्र खुल्न र संचालन गर्न दिने निर्णय आइसकेको छ ।
काठमाडौँ, १८ जेठ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो
काठमाडौँ, १८ जेठ । बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९
एजेन्सी, १८ जेठ । भारतमा सोमबारबाट लकडाउन खुल्ने भएको छ । भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय लिएको हो । अनलक १ अबको १
काठमाडौं, १७ जेठ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले आगामी असार १६ गतेसम्म सबै सिमानाका, डोमेस्टिक र ईन्टरनेश्नल दुवै उडान बन्द गर्ने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार आजको
काठमाडौं, १७ जेठ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको आवश्यक ठाउँ हेरेर सेना परिचालन गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय
काठमाडौं, १७ जेठ । मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ २० गतेसम्मको लकडाउन बढाएर जेठ ३२ गतेसम्म कायम गर्ने निर्णय गरेको
कोरोना महामारीकोबीच केही देशमा संक्रमितको सख्यामा कमी आउने क्रम जारी भएकाले खुशीको लहर आइरहेको छ । केही देशले भने लकडाउन हटाएका छन् । यो भाइरसबाट बच्ने नयाँ नयाँ तरीकाको खोजी