Logo

Tag: लकडाउन

दुई प्रतिशत ब्याज घटाउने बैंकहरुको निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ वैशाख । नेपाल बैंकर्स संघले चालु आर्थिक वर्षको बैंकको चौथो त्रैमासिकको ब्याज २ प्रतिशत घटाउने निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो । संघको बुधबार

विस्तृत पढ्नुहोस
यस्तो माहामारीमा पनि बैकवाला उदार देखिएका छैनन्

पशुपति मुरारका: विश्व कोरोनासँग लडिरहेको छ। कोरोनाले अर्थतन्त्र तहस नहसको क्रममा रहेको आफ्नै आँखाले हेरिरहेका छौ। हरेक दिन केही कम होला भन्ने आशा हुन्छ तर परिणाम विपरीत आउँछ। यस्तो अवस्थामा

बिहिबारदेखि बैंकमाथी यस्तो नियम लाग्ने

काठमाडौं,बैशाख ३१ । आइतबारदेखि खुल्न थालेका बैंक तथा विक्तिय संस्थाका शाखाहरु बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै

भोलिबाट लकडाउन कडा (निस्कनुअघि गृहले बनाएको सवारी पासको नीति हेर्नुहोस्)

काठमाडौं, ३१ वैशाख । सरकारले भोलिबाट लागु हुनेगरी लकडाउन कडा गर्ने भएको छ । कोरोना भाइरसका संक्रमित देशैभर देखिनथालेपछि लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो । १ जेठबाट लागु हुने

‘सीमानामा तारवारको व्यवस्था गरौं’ : सांसद महतो

काठमाडौं, ३१ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जुलीकुमारी महतोले नेपाल–भारत सीमा क्षेत्रको विवादलाई दीर्घकालीन समाधानका लागि सीमामा तारवारको व्यवस्था गर्नुपर्ने धारणा राखेकी छिन् ।प्रतिनिधिसभाको आजको

लकडाउनमा चोरी

विराटनगर, ३१ बैशाख । लकडाउनको अवसर पारी कोहि नभएको अवस्थामा घर चोरी भएको छ । विराटनगर २ तिनपेनी स्थित रोशनी कार्कीको घरमा २९ गते बिहान करीब ६ बजेतीर सुन चादी

विहानै चिनियाँ सेनाको जम्बो जहाज काठमाडौंमा अवतरण

काठमाडौं, ३१ वैशाख । बुधबार विहान जम्बो जहाज काठमाडौंमा उत्रियो । पुच्छरमा चीनको झण्डा अंकित उक्त विमान चिनियाँ जनमुक्ति सेनाको हो । चीनबाट नेपाल आएको विमान चीन सरकारबाट सहयोगस्वरुप स्वास्थ्य

कोरोनाबाट गोरखा भर्ती प्रभावित, यसवर्ष भर्ती हुने नहुने अनिश्चित

एजेन्सी/लण्डन, ३१ बैशाख । कोरोना भाइरसको संक्रमणबाट सिर्जित समस्याको चपेटामा गोरखा भर्ती पनि परेको छ । यसवर्ष नयाँ भर्ती हुने कि नहुने अनिश्चित भएको छ । ब्रिटिश आर्मीले एक सूचना

सांसदहरुको आवतजावत रोक्न गृह मन्त्रालय मौन

काठमाडौं, ३१ बैशाख । सरकारले आवत जावतमा कडाई गरिएको घोषणा गरेपनि सांसदहरुको आवतजावतमा भने गृह मन्त्रालय मौन रहेको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सांसदहरुलाई आवाज जावतमा रोक्ने बारे मन्त्रालय

भाडा मिनाहा गर्न तयार छैनन् घरधनी

काठमाडौँ, ३१ वैशाख । घरभाडामा लिएर व्यापार व्यवसाय गर्ने र डेरा लिएर बसेकाहरू यतिबेला निकै तनावमा छन् । बन्दाबन्दीले व्यवसायमा असर परेकाले यस अवधिमा घरभाडा छुट तथा मिनाहा गर्न घरधनीहरूलाई

संस्कृतिविद् जोशी १०१ वर्षमा

काठमाडौँ, ३१ वैशाख । संस्कृतिविद् सत्यमोहन जोशी मङ्गलबारदेखि १०१ वर्षमा प्रवेश गर्नुभएको छ । बन्दाबन्दीका कारण यस वर्ष औपचारिक कार्यक्रमको आयोजना नभए पनि परिवारबीच नै अण्डा, माछा लगायत सगुन खुवाएर संस्कृतिविद्

स्थानीय तह निर्वाचनको तीन वर्ष पूरा क्षमताको कडा परीक्षामा जनप्रतिनिधि

काठमाडौँ, ३१ वैशाख । स्थानीय तहको निर्वाचन भएको बुधबार तीन वर्ष पूरा भएको छ । जनताबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको क्षमताको कडा परीक्षा अहिले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा हुँदैछ । २०७४