काठमाडौं, ३१ वैशाख । पछिल्लो पटक कोरोना परीक्षणमा काठमाडौंमा एक महिला भक्तपुरमा एक महिला एक पुरुष सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
काठमाडौँ, ३१ वैशाख । दार्चुलाको कालापानीभन्दा १३ किलोमिटर वर व्यास गाउँपालिका–१ गागामा स्थापना हुन लागेको बोर्डर आउट पोस्ट (बीओपी)मा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटिने भएका छन्
काठमाडौँ, ३१ वैशाख । मङ्गलबार एकै दिन पर्साको वीरगञ्जका ३९ जनामा कोरोना पोजेटिभ देखिएकामध्ये दुईजना पत्रकार रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले मंगलबार देखिएका मध्ये दुई
काठमाडौँ, ३१ वैशाख । कोरोना भाइरस सङ्क्रमणका कारण समग्र अर्थतन्त्रको वृद्धिदर २.२७ प्रतिशतमा खुम्चिने प्रक्षेपण भएकामा यसको असर प्रदेशगत वृद्धिदरमा पनि देखिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको
काठमाडौँ, ३१ वैशाख । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीको स्वदेश फिर्ता गर्न थप परामर्श थालेको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार खाडी तथा अफ्रिकी मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग
काठमाडौँ, ३१ वैशाख । दस वर्ष पहिलेबाट निर्माण सुरु गरिएको महाकाली कोेरिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्मको सडक निर्माण सुस्त भएको छ । यो सडक निर्माणपछि कञ्चनपुरको ब्रह्मदेव बजारदेखि झुलाघाट,
काठमाडौंँ, ३१ वैशाख । एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ । यस्तै, कुनै
काठमाडौं, ३१ वैशाख । पछिल्लो समय काठमाडौमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको र उहाँ सहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको
काठमाडौँ, ३१ बैशाख । कोरोना भाइरसबाट उत्पन्न महामारीका कारण सबैभन्दा छिटो र सीधा प्रभावित बन्यो पर्यटन र उड्डयन क्षेत्र । यो क्षेत्र पूर्ण रूपमा ठप्प हुँदा यसमा आश्रित श्रमिक त
काठमाडौं, ३० वैशाख । सरकारले १ जेठबाट लकडाउन झन कडा गर्ने भएको छ । एकै दिन किर्तिमानी ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो ।
एजेन्सी, ३० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक भाइरसले दुनियाँको तहसनहस बनाएको बताएका छन् । उनले अहिलेको अवस्थालाई युद्धको जस्तै भन्दै भारतले चौंथो चरणको लकडाउन नयाँ रुपरंगको हुने बताए
काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंमा लकडाउन खुकुलो भएको भन्दै मन्त्रीहरुसँग रुष्ट बनेका छन् । जेठ २ गते पेश ल्याउने नीति तथा कार्यक्रमबारे छलफल गर्न आज विहान