Logo

Tag: लकडाउन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काडमाडौँ, ३० वैशाख । नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र

विस्तृत पढ्नुहोस
कोरोना भाइरस सङ्क्रमणको असर : यार्सा उम्रिसके, टिप्न बन्देज

काठमाडौँ, ३० वैशाख । कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्ष यार्सागुम्बा सङ्कलन प्रभावित भएको छ । बन्दाबन्दीका कारण यार्सा सङ्कलन कार्यलाई बन्देज लगाइएको छ । यसबाट सरकारले करोडौँ रुपियाँ बराबरको

लिपुलेक सडक विवाद : नेपालद्वारा भारतलाई ‘कूटनीतिक नोट’

काठमाडौँ, ३० वैशाख । लिपुलेक विवादका सम्बन्धमा स्पष्ट धारणा राख्दै नेपालले भारतलाई सोमबार ‘कूटनीतिक नोट’ पठाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमै डाकेर कूटनीतिक

जीवनरक्षा पहिलो प्राथमिकता : अर्थमन्त्री

काठमाडौँ, ३० वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता जीवनरक्षा भएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम गर्ने प्रयासमा अर्थतन्त्रमा देखिएका समस्याहरूको निराकरणसँगै नागरिकको

बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याज घटाए, ऋणीबाट लिने ब्याज घटाउन मानेनन्

काठमाडौं, ३० वैशाख । देश कोरोना महामारीमा हुँदा नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निक्षेप र ऋण प्रवाहतर्फ ब्याजदर घटाउन गरेको निर्देशन पूर्ण पालना भएको छैन । बैंकहरुले निक्षेपमा १ देखि डेढ

बजेट प्राथमिकीकरण गर्न सुझाव

काठमाडौँ, ३० वैशाख । आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९)ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले

सप्तरीका सङ्क्रमित युवक चितवनबाट हिँडेर घर पुगेका थिए

काठमाडौँ, ३० वैशाख । सप्तरीमा भेटिएको कोरोना सङ्क्रमित युवकलाई सोमबार नै राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं ३ तरही, हटेलका कोरोना

भारतमा लकडाउन खुकुलो हुँदा नेपालमा कोरोना संक्रमण फैलियो

काठमाडौं, ३० वैशाख । भारतमा लकडाउन खुकुलो पारिएको छ । मजदुरीका लागि एक राज्यबाट अर्को राज्यमा गएकाहरुलाई घर फर्कन दिन विशेष रेल र बस सञ्चालनमा ल्याइएको छ । जसका कारण

विश्वव्यापी बन्दै ‘नमस्ते’

काठमाडौँ, ३० वैशाख । शताब्दीकै ठूलो महामारीले संसारको मानव जीवन सङ्कटमा पारेको छ । कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको भाइरसले लाखौँ मानिसको ज्यान गइसकेको छ । संसारभरि नै मानिस घरभित्र

सङ्क्रमित सबै २३ जना मुम्बइबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए

काठमाडौँ, ३० वैशाख । प्रदेश ५ मा सोमबार मात्रै २३ जनामा नयाँ कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमितको संख्या ५३ पुगेको छ । सोमबार कपिलवस्तुमा १६, रुपन्देहीमा

लकडाउन : खुकुलो कि अव्यवस्थित ? (आजको तस्विर)

वैशाख २९, काठमाण्डौ । चैत ११ गतेदेखिको लकडाउन लम्बिदै जाँदा विभिन्न समस्या देखापरेका थिए । त्यसैले सुरुवाती दिनमा जस्तो कडा लकडाउनलाई निरन्तरता दिन नहुने अवाज उठ्यो । सरकारले पनि डेडमहिनापछि

दश किलो चामल बाँडेर कर बढाउन खोज्ने ?

रीता खनालः अहिले जसरी सरकार चलेको छ त्यसले सरकार बिलासिता र भ्रष्टाचारका लागि होइन भन्ने औचित्य के ? सरकारी खर्च घटाउनुस , भ्रष्टाचार नियन्त्रण गर्नुस, सबैखाले चुहावट पुर्ण रुपमा घटउदै