काठमाडौँ, २९ वैशाख । अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण विकासको गतिमा केही शिथिलता देखिए पनि ‘भूकम्पपछि छिटै उठेझैँ हामी फेरि उठ्ने छौँ’ भनेका
काठमाडौँ, २९ वैशाख । मुलुकमा बन्दबन्दी (लकडाउन)को अवधि चलिरहेका बेला जलविद्युत् आयोजनामा परेको प्रभावबारे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले अध्ययन गर्ने भएको छ । बन्दाबन्दीका बेला निर्माणाधीन, वित्तीय व्यवस्थापन तथा
काठमाडौँ, २९ वैशाख । कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि नियमित कक्षा सञ्चालन
काठमाडौँ, २९ वैशाख । प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)
काठमाडौँ, २९ वैशाख । भारतले नियन्त्रणमा लिएको महाकाली पूर्वको भूभाग फिर्ता लिई राजनीतिक र प्रशासनिक उपस्थितिको माग गर्दै प्रतिनिधि सभामा आइतबार सङ्कल्प प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट
काठमाडौँ, २९ वैशाख । सरकारले लकडाउन केही खुकुलो पारी वित्तीय संस्था, उद्योग कलकारखाना खुला गरेसँगै उपत्यकाभित्र सवारी पास वितरणमा पनि केही खुकुलो नीति ल्याइएको छ । यसअघि सम्बन्धित जिल्ला प्रशासन
काठमाडौँ, २९ वैशाख । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सीमा विवाद सुगौली सन्धि, ऐतिहासिक दस्तावेज तथा तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली भूभागसमेत समेटेर
काठमाडौँ, २९ वैशाख । सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यक
काठमाडौ, २९ वैशाख । साउदी अरबबाट घर फर्केको ४६ दिनपछि कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिनुभएका भोजपुरका उपेन्द्र राईले कोरोनाको असर बुझ्नै नपाई डिस्चार्ज भएका छन् । भोजपुर हतुवागडी–६
लण्डन, २९ वैशाख । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई लकडाउनबाट बाहिर निकाल्ने विभिन्न योजना सार्वजनिक गरेका छन् । प्रधानमन्त्री जोन्सनले आइतबार साँझ एक सम्बोधनमार्फत इङल्याण्डबासीले आउने बुधबारदेखि व्यायामका लागि बेरोकटोक घरबाहिर
काठमाडौं, बैशाख २८ । जारी लकडाउनका बिच बन्द रहेका शैक्षिक संस्था कहिलेदेखि खुल्छ अझै अन्यौलता कायमै छ । तर गत चैत ११ देखि बन्द रहेका विद्यालयले भने बैशाखदेखिको मासिक शुल्क
मुस्लिम समुदायमा जमातीको काम नै हो– संसार डुलेर आफनो धर्मको प्रचार गर्नु । बिनामारकाट धर्मलाई संसारभर फैलाउनु । यसैले भारत उत्तरप्रदेश राज्यका १२ जमाती २५ मंसिरमा रेलमार्गबाट जोगबनी हुँदै विराटनगर