Logo

Tag: लकडाउन

‘लकडाउन’ नखुलेसम्म विद्यार्थी भर्ना गर्न मिल्दैनः मन्त्री पोखरेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख २८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले लक डाउन नखुली भर्ना गर्न नसकिने स्पष्ट पारेका छन् । पटक पटक बोली फेरिरहने

विस्तृत पढ्नुहोस
आजदेखि उपत्यकामा सवारी ‘टाइम कार्ड’ लागू, गाडी चलाउन यस्तो नयाँ नियम

काठमाडौं, बैशाख २८ । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न उपत्यकामा आजदेखि सवारी ‘टाइम कार्ड’ लागू भएको छ। सरकारले सर्तसहित छुट दिएका विभिन्‍न क्षेत्रका उद्योग खोल्नका लागि यस्तो निर्णय गरेको

भारतीय सडक निर्माणप्रति विरोध

काठमाडौँ, २८ वैशाख । नेपालको भूमि लिपुलेक अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विरोधमा विद्यार्थी सङ्गठनले शनिबार विरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थक अनेरास्ववियुका विद्यार्थीले लैनचौरस्थित

ढुवानीमा अवरोधै अवरोध

काठमाडौँ, २८ वैशाख । निर्माण सम्पन्न हुनै लागेको आयोजनामा अत्यावश्यक निर्माण सामग्री तथा कच्चा पदार्थ ढुवानी हुन नसक्दा निर्माणको काम रोकिएको भन्दै जलविद्युत् प्रवद्र्धकले सामान ढुवानीको वातावरण मिलाइदिन सरकारसँग आग्रह

यथेष्ट प्रमाण नभएकाले भारत पनि सीमाका विषयमा अनविज्ञ छः डा. लोहनी

काठमाडौँ, २८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द लोहनीले नेपाल भारत सीमा विवादका विषयमा नेपालसँग भन्दा भारतसँग कम प्रमाण भएकाले उ धरै कुरामा अनविज्ञ रहेको बताएका

कोरोनासम्बन्धी एप सार्वजनिक

काठमाडौँ, २८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) महामारी रोगको पहिचान, रोकथाम तथा प्रतिकार्यसम्बन्धी जानकारीसहित सङ्क्रमितको टेसिङका लागि बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक गरिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९

पार्टी बलियो होस् : गौतम

काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् । शनिबार सङ्क्षिप्त कुरा गदै नेता गौतमले भने,

त्रिविको २५ प्रतिशतमा मात्र अनलाइन पहुँच

काठमाडौँ, २८ वैशाख । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित

उदयपुरमा थप एकमा कोरोना पुष्टि, कुल ११०

काठमाडौँ २८ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रका अर्का महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ११० पुगेको छ । कोशी अस्पताल विराटनगरमा गरिएको

गोदाम भरियो, किसान रित्तै

काठमाडौँ, २८ वैशाख । बन्दाबन्दीसँगै दूधको खपत घटेपछि माग पनि घट्यो । नियमित बिक्री प्रणालीमा असर पुगे पनि दुग्ध वितरण आयोजना विराटनगरले किसानसँग दूध खरिद गर्न भने छोडेन । किसानसँग

प्रदेश ५ मा सङ्क्रमित थपिँदा जोखिम बढ्यो

काठमाडौँ, २८ वैशाख । खुला सीमाका फाइदा उठाउँदै लुकीछिपी नेपाल छिर्नेका कारण प्रदेश ५ मा कोरानाको जोखिम झन् बढ्दै गएको छ । लुकीछिपी भारतबाट कपिलवस्तु छिरेकाहरूमा सङ्क्रमण बढ्दै गएपछि जोखिम

कोरोनाको असर जटिल

काठमाडौँ, २८ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक यति बेला यस युगकै कठिन लडाइँमा रहेको बताएका छन् । ब्रेनगेन सेन्टरले शनिबार ‘स्वास्थ्य अनुसन्धान, अवसर र चुनौती: कोभिड–१९ र यसको भूमिका’