Logo

Tag: लकडाउन

आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ वैशाख । चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार चालू आवको

विस्तृत पढ्नुहोस
बदर अध्यादेशको मुद्दा बनाएर प्रमको राजिनामा माग्नु अप्राशंगिक

काठमाडौं, १८ बैशाख । नेपालका दश अगुवा नागरिकका तर्फबाट एक अपिल जारी गरी मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास तत्काल बन्द गर्न आग्रह गरेका छन् । बक्तव्य जारी गर्नेमा चिकित्सक अर्जुन कार्की

बन्दाबन्दीमै झोलुङ्गे पुल निर्माण

काठमाडौँ, १८ वैशाख । बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो

जस लिन होडबाजी

सोलुखुम्बु,बैशाख १७ । लकडाउनका कारण विभिन्न कारणले काठमाडौँलगायतका क्षेत्रमा रोकिएका नागरिकको उद्धार कार्यको राजनीतिक जस लिने सवालमा सोलुदुधकुण्ड नगरपालिकामा प्रतिस्पर्धा देखिएको छ । सङ्कटको घडीमा गरिएको नागरिक उद्धारमा नगरपालिका प्रमुख

विद्यार्थीको तरकारी बारीमै सड्दै

काठमाडौँ, १७ वैशाख । टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर बारीमै सड्न थालेको छ । लकडाउनका कारण गोलभेँडाले बजार नपाएपछि विद्यार्थी चिन्तामा छन् । इन्स्टिच्युट परिसरमै

प्रदेश नं २ मा दुई हजार नमूना स्वाब सङ्कलन

काडमाडौँ, १७ वैशाख । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म दुई हजार १२१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ । पछिल्ला तीन दिनभित्र थप ८३१

‘लकडाउन’ अवधिभर जबर्जस्ती करणीका सात घटना

कपिलवस्तु, बैशाख १७ । एक महिनामा यहाँ जबर्जस्ती करणीका सात घटनामा उजूरी दिइएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका घटना भएको

बहराइनमा थप ७७ जना नेपालीमा कोरोना, संक्रमित नेपाली १२६ पुगे

काठमाडौं, १७ बैशाख । बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित भएका छन् । यस अघि ४९ जना संक्रमित रहेकोमा ७७ जना नयाँ थपिए संगै संक्रमित नेपालीको संख्या १२६ पुगेको

पढ्ने किताव छैन पीर नगर्नुहोस् निःशुल्क डिजिटल पुस्तकालय छ

काठमाडौँ, १७ वैशाख । देश अहिले बन्दाबन्दी (लकडाउन)मा भएको अवस्थामा भौतिक कक्षा कोठाको विकल्पमा भर्चुअल कक्षा कोठाको सम्भावनाभित्र पस्न खोज्दैछौँ । पूर्णतः एकान्तबासको अवस्थामा अनलाइन कक्षा कोठा मात्र होइन, अनलाइन

खल्लो बनेको चिया दिवस !

काठमाडौँ, १७ बैशाख । चिया किसानलाई यतिबेला निल्नु न ओकल्नु भनेझै भएको छ । डरत्रासको बिच चिया टिपेर उचीत मुल्यमा बेच्न नपाए पछि चिया किसान समस्यै समस्या छन् । चिया

मासिक ३० करोड घाटामा हिमालय एयरलाइन्स

काठमाडौं, बैशाख १७ । अन्तर्राष्ट्रिय उडान गर्दै आएको निजी क्षेत्रको नेपालको एकमात्र हवाई कम्पनी हिमालय एयरलाइन्सले लकडाउन सुरु हुनु अघिदेखि नै आफ्ना सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो। चीनसँगको साझेदारीमा

कोरोना कहर : कक्षा छोड्ने दर बढ्न सक्ने

काठमाडौँ, १७ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले विद्यालय तहको कक्षा सञ्चालनमा केही विलम्ब हुँदा विद्यार्थीले कक्षा छोड्ने दर बढ्न सक्ने आँैल्याइएको छ । सङ्क्रमणका कारण वैशाख २ देखि १५