पोखरा, १७ पुस : पोखरा महानगरपालिका–१३ ढाँडबेंसीस्थित आर्वा विजय माध्यमिक विद्यालयमा पत्रकार शिरोमणि बरालले एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।