काठमाडौं, १८ भदौ । समाजसेवी दुर्गा ढकालद्वारा लिखित कवितासङ्ग्रह ‘अक्षरको परकम्पन’ विमोचन गरिएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको शनिबार लोकार्पण गरिएको हो