एजेन्सी, २८ बैशाख । कोरोना महामारीमा आफ्नो स्वास्थ्यको ध्यान दिनु अत्यन्तै आवश्यक हुन्छ । संकटको समयमा जिम हाउस बन्द भएपछि घरमा त्यसै बस्नु हुँदैन ।
एजेन्सी । कोरोना भाइरसको संक्रमण हुँदा फोक्सो कमजोर हुन्छ । यसक्रममा शरीरमा प्रतिरक्षा प्रणाली बढाउनु अति आवश्यक हुन्छ । फोक्सोलाई सुरक्षित र बलियो बनाउन अत्यधिक जरुरी हुन्छ । शरीरमा अक्सिजनको