Logo

Tag: अक्सिमिटर

अक्सिमिटरको कालोबजारी गर्ने ७ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ बैशाख । अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरको कालोबजारी

विस्तृत पढ्नुहोस
अक्सिमिटरको कालोबजारी गर्ने सर्जिकल स्टोरका संचालक पक्राउ

धनुषा, २७ बैशाख । अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका–९ डेरा गरी बस्ने सिरहा शुखिपुर नगरपालिका–२ घर भएका बिनिता सर्जिकल

अक्सिमिटर लुकाएर बढीमा बेच्दा…

पर्सा, २५ बैशाख । अक्सिमिटर कालोबजारी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पल्स जाँच गर्ने मेसिन अक्सिमिटर कालोबजारी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई शुक्रबार