काठमाडौं, २२ कार्तिक । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ महिला केन्द्रीय समितिले आज अखण्ड नेपाल हिन्दू अधिराज्य पूनःस्थापना र्याली तथा विरोध सभाको आयोजना गरेको छ ।