Logo

Tag: अग्निप्रसाद सापकोटा

अन्य मुद्दाको चापका कारण सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याईने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ बैशाख । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भएपनि अन्य मुद्दाको

विस्तृत पढ्नुहोस
चार मन्त्री सांसद पदबाट मुक्त

काठमाडौं, २६ चैत्र । सरकारका चारजना मन्त्रीको सांसद पद गएको छ । आज प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रबाट निर्वाचित चारजना सांसदबाट पदमुक्त भएको पढेर सुनाएका हुन् । सांसदबाट

सभामुख सापकोटाद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

काठमाडौँ, २२ चैत: सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन्। सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उनलाई पद

सभामुख सापकोटा र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट

काठमाडौं, १९ चैत्र । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच आज शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत गोडेरलाई सफल कार्यकालका

जरुरी विधेयक अघि बढाईने

काठमाडौं, चैत १६ । प्रतिनिधिसभा कामविहीन भएपछि आइतबार सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सभामुखकै आग्रहमा प्रधानमन्त्रीसँग भएको भेटको एउटै उद्देश्य हो – ससंदलाई जनमुखी, जीवन्त,

संसद्ले गति लिन थालेको छ : सभामुख सापकोटा

काठमाडौं, १४ चैत्र । प्रतिनिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ठूला ठूला बहसपछि संसद्ले गति लिएको बताउँदै संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको विश्वास दिलाएका छन् । आज (शनिबार) संसदीय

प्रतिनिधिसभाका विभिन्न समितिका सभापतिहरुसँग सभामुख सापकोटाको छलफल

काठमाडौं, ८ चैत्र । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद, प्रतिनिधि सभाका समिति सभापतिहरुसंग संयुक्त छलफल गरेका छन् । सिंहदरबारस्थित् आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले समिति सभापतिहरुसँग छलफल गरेका हुन् ।

पूर्वप्रधानमन्त्री कोइराला दृढ सङ्कल्प भएको राजनेता : सभामुख सापकोटा

काठमाडौँ, ७ चैत: सभामुख अग्निप्रसाद सापकोटाले विसं २०६२-२०६३ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दूरदृष्टि, इच्छाशक्ति र दृढ सङ्कल्प भएका राजनेताका रुपमा स्थापित भएको बताएका छन् । जिपी

१४ सांसदको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ, २६ फागुन: प्रतिनिधिसभाको आजको बैठकले विभिन्न मितिमा निधन भएका पूर्व तथा वर्तमान सांसदको शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्व तथा हालका १४ सांसदको निधनप्रति

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

काठमाडौं, १९ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका छन्। मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप

सभामुख र पूर्वप्रधानमन्त्रीलाई कोभिड–१९ खोप

काठमाडौं, १९ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाएका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुगेर आज उनले कोरोनाविरुद्धको पहिलो खोप लिएका हुन् । पूूर्वप्रधानमन्त्रीद्वय

सभामुखले गरे संसद् भवन अवलोकन

काठमाडौं, फागुन १९ । सभामुख अग्निप्रसाद सापकोटाले यही फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकअघि संसद् भवन अवलोकन गरेका छन् । विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल हुने संसद्