Logo

Tag: अग्निप्रसाद सापकोटा

नेपालको शान्ति प्रक्रियामा चीनको विशेष चासो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ जेठ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीनले नेपालको शान्ति प्रक्रियामा विशेष चासो देखाएको बताएका छन् । आज (शुक्रबार) चीनबाट फर्किएपछि

विस्तृत पढ्नुहोस
माओवादी उपाध्यक्ष सापकोटा बेइजिङमा, उच्चस्तरको भेटवार्तामा व्यस्त

काठमाडौं, १२ जेठ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता भएको छ । सापकोटाको सचिवालयले

राष्ट्रपतिका विषयमा सहमति नभएको माओवादी उपाध्यक्ष सापकोटाको दाबी

काठमाडौं, ७ फागुन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । प्रेस सेन्टर सिन्धुलीले आज (आइतबार)

सिन्धुपाल्चोक १ मा सभामुखका भतिजा उम्मेदवार

सिन्धुपाल्चोक, असोज २३ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी नेता माधव सापकोटाले

सभामुख सापकोटा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

काठमाडौं, २२ असोज । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सत्ता गठबन्धनमा सिटको बाँडफाँट टुँगो लागेको अवस्थामा सभामुख सापकोटाले आसन्न निर्वाचनमा

सभामुख सापकोटा र उपसभामुख भुसालविरुद्धको रिटको पनि आजै सुनुवाइ

काठमाडौं, असोज ७। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन

संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख सापकोटा

नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । दुई÷दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ । सुरुआती दिनमा भन्दा

संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा

काठमाडौँ,३ असोज । नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । दुई/दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ ।

‘नेपाल चीनको प्राथमिकतामा छ’

काठमाडौँ, ३० भदौ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन । भ्रमणको सन्देश

चिनियाँ जनकंग्रेसका अध्यक्ष आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं, भदौ २७ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली चाङसु आज नेपाल भ्रमणमा आउँदै छन् । चारदिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी

सभामुख सापकोटाद्वारा पाँच विधेयक प्रमाणित

काठमाडौँ,२८ असार । सभामुख अग्निप्रसाद सापकोटाले आज सङ्घीय संसद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका पाँच विधेयक प्रमाणित गरेका छन् । सभामुखले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न

सभामुख सापकोटाले गरे पाँँचवटा विधेयक प्रमाणीकरण

काठमाडौं, २८ असार । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न मितिमा पारित भएको पाँचवटा विधेयक प्रमाणित गरेका छन् । विभिन्न मितिमा राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेका पाँँचवटा विधेयकलाई सभामुख सापकोटाले मंगलबार प्रमाणीकरण