Logo

Tag: अचार

चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली

-रिपोर्टर्स नेपाल/संवाददाता

धनकुटा, २४ माघ । चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई

विस्तृत पढ्नुहोस
अचार उत्पादनबाट मनग्य आम्दानी

टीकापुर (कैलाली), ३२ साउन । कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन् । उनीहरुले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का

अचार बिक्रीबाट मनग्य आम्दानी

तेह्रथुम, मंसिर २५ । सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल

चाख्ने होइन, अचार?

इलाम, माघ १९ । जाडोमा खानामा पिरोपिरो अचार कति मीठो हुन्छ है । सब्जी, दाल अनि अचारका साथै, अलिलि अकबरे टोक्दै खाना खानुको मजै बेग्लै हुन्छ नि । अनि भनिन्छ