जेठ १४, काठमाण्डौ । अजयराज सुमार्गीको कम्पनी मुक्तिश्री सिमेन्टले बैंकमा फ्रिज रहेको रकम फिर्ता पाउँ भन्दै दायर गरेको परमादेश मागको रिट सर्वोच्च अदालतले खारेज गरेको