काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेस केन्द्रिय समिति सदस्य अजय बावु तिवारीले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न जोसुकैलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताएका न् ।