कञ्चनपुर, २४ भदौ । थारू समुदायले मनाउने अटवारी पर्वको आज अन्तिम दिन हो । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरी बिहानैदेखि विभिन्न पकवान बनाउनमा व्यस्त छन्