एजेन्सी, १७ पुस। अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण भएको छ । उनले बुधवार इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । मंसिर दोस्रो साता
चलचित्र “कृ” बाट अभिनयमा डेब्यू गरेकी नायिका अदिती बुढाथोकीको प्रेम सम्बन्धबारे चर्चा चलेको छ । अहिले उनी र भारतीय र्यापर अलिम मोरानीको प्रेममा डुबेकी छिन् । उनले इन्स्टाग्राममा तस्विरहरु पोष्ट