काठमाडौं, २२ साउन । आधारभूत र माध्यमिक तहका विद्यालयमा अध्यापनरत शिक्षकहरुको अध्यापन अनुमतिपत्र हरेक ५ वर्षमा नवीकरणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ