Logo

Tag: अनुदान

बागलुङ नगरलाई ५८ करोड अनुदान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,११ पुष । विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले चारवटा सडक कालोपत्र गर्न अनुदान पाउने भएको छ । उक्त बैंकले उपलब्ध गराएको

विस्तृत पढ्नुहोस
हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान

काठमाडौँ,३ पुष । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रु दश हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

किसानलाई व्यावसायिक बनाउन अनुदान

काठमाडौँ,१३ कार्तिक । कृष्णपुर नगरपालिकाले कृषिको आधुनिककिरण र किसानलाई व्यावसायिक बनाउनका लागि अनुदानमा आधारित कार्यक्रम सञ्चालन गरेको छ । उन्नतजातका बिउबिजन, आधुनिक कृषियन्त्र किसानलाई अनुदानमा उपलव्ध गराउनका लागि कार्यक्रम सञ्चालन

कृषकलाई दुई करोड अनुदान

काठमाडौँ,२३ साउन । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार

बाख्रापालक कृषक समूहलाई २० लाख अनुदान

काठमाडौँ,२० साउन । पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न रु २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा बिहीबार आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण

झापामा कृषकलाई रु चार करोड अनुदान

काठमाडौँ,१९ साउन । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका कृषकलाई रु चार करोड अनुदान उपलब्ध गराएको छ । जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी

वैदेशिक रोजगारीबाट फर्किएकालाई अनुदान

काठमाडौँ,२७ असार । व्यास नगरपालिका कार्यालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई अनुदान दिएको छ । रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउन कूल रु २४ लाख ७५ हजार अनुदानस्वरुप वितरण गरेको

बागलुङका पशुपालक कृषकले पाए डेढ करोड अनुदान

गलकोट, २६ माघ । बागलुङका पशुपालक किसानहरुले यो आर्थिक वर्षमा झन्डै डेढ करोड अनुदान पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको रु एक

भारतद्वारा नेपाललाई ४ अर्ब २० करोड अनुदान सहयोगको सम्झौता

काठमाडौं, १८ भदौ । नेपाललाई भारत सरकारले ४ अर्ब २० करोड अनुदान सहयोग गर्ने भएको छ । नेपालका १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि

कृषकलाई आठ करोड अनुदान दिदै केन्द्र

बाग्लुङ, १० फागुन । कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि

बागलुङका दश घरबासलाई एक करोड अनुदान

गलकोट, १० पुस: गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाका १० सामुदायिक घरबासलाई रु एक करोड अनुदान उपलब्ध गराउन शुरुआत गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागलुङमा रहेको

वैदेशिक सहायताः अनुदानभन्दा ऋणको अंश बढ्दै

काठमाडौं, कार्तिक ४ । वैदेशिक सहायताका लागि दातृ निकायहरूसँग गरिने ‘बार्गेनिङ पावर’ कमजोर बन्दा पछिल्लो समय अनुदानभन्दा ऋणको अंश बढ्दै गएको छ । दातृ निकायहरूले वैदेशिक सहायतासम्बन्धी नीति अख्तियारी गर्दा