(भावानुवाद: अनुप जोशी) : एउटा शरद ऋतुमा म मेरा केही साथीहरूसँग शिकार खेल्ने मौसम पारेर पिकार्दीमा रहेको एउटा महलमा बस्न गएको थिएँ । मेरा साथीहरू
झ्यालमा बसेर गोधूलि साँझले सडकलाई आफ्नो अँध्यारोको पछयौरीले छोप्दै लगेको हेरिरहेकी थिई ऊ । उसको टाउको झ्यालको पर्दामा झुकेको थियो भने उसको नाकले धूलो भएको पर्दाको कपडाको गन्ध पाइरहेको थियो