काठमाडौं । अनुराकुमारा दिसानायकेले श्रीलंकाको नयाँ राष्ट्रपतिको शपथ लिएका छन्। आइतबार निर्वाचन आयोगले उनलाई विजेता घोषित गरेको थियो। कोलम्बोस्थित राष्ट्रपति कार्यालय भवनमा सोमबार बिहान उनले