अनुहार विनानै बच्चा जन्मिए पछि पोर्चुुुुगलमा प्रशुतीसम्बन्धि एकजना डाक्टर निलम्बनमा परेका छन् । आफ्नो छोरा नजन्मिदासम्म आमाबाबुले जानकारी नै पाएनन् कि शिशुको अनुहार नै छैन