काठमाडौं, असार १५ । सत्तारुढ नेकपामा आन्तरिक मतभेद तीव्र बन्दै गइरहेका बेला प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन भारत लागेको बताएर विवादको विषयान्तर गर्न खोजेका छन्।