काठमाडौं, मंसिर १ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल फिफा विन्डोअन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा आज राति पौने ९ बजे शुरु
काठमाडौं, ३० कार्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोअन्तरले पराजित गर्दै विजयी भएको हो ।