काठमाडौं, १७ असोज । नेपालस्थित संयुक्तराष्ट्रसंघीय नियोगसहितका पश्चिमा कुटनीतिक नियोगहरुले महिला हिंसाप्रति चासो देखाएका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी चासो देखाएका हुन् ।