Logo

Tag: अपहरण

यूक्रेनमा सशस्त्र समूहद्वारा बसमा रहेका २० व्यक्ति अपहरण

-रिपोर्टर्स नेपाल/संवाददाता

६ साउन : पश्चिमी यूक्रेनी शहर लुट्स्कमा एक बन्दुकधारीले एउटा यात्रु बसलाई नियन्त्रणमा लिई २० भन्दा बढी मानिसलाई अपहरण गरेको स्थानीय प्रहरीले मंगलबार जानकारी गराएको

विस्तृत पढ्नुहोस
यी हुन् भान्जाको अपहरण गरी भिनाजुसँग फिरौती लिई हत्या गर्ने मामा, १४ वर्षपछि पक्राउ

काठमाडौं, ४ साउन । अपहरण पछि फिरौती । चिनिने डरले हत्या । प्रहरीले १३ वर्षअघि काठमाडौंको नक्शालमा व्यवसाय गर्दै आएका बासुदेव गुप्ताका छोरा रोहित गुप्ताको हत्यारा गहिरो अनुसन्धानपछि पत्ता लगायो

हत्या गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ, १८ जेठ । जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू

अपहरणको आरोप प्रमाणित होस् कारवाही भोग्न तयार छु : सांसद श्रेष्ठ

काठमाडौँ, ५ जेठ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको

सांसद ‘अपहरण’ प्रकरण : घटनास्थलको मुचुल्का संकलन, तामेलीमा राख्न प्रहरीमाथि दबाब

काठमाडौं, २७ बैशाख ।जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादबले दिएको अपहरणसम्बन्धि उजुरी जिल्ला सरकारी वकिल कार्यालयबाट प्रहरीमा पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गरेर प्रारम्भिक अनुसन्धान

सांसद सुरेन्द्र यादव ‘अपहरण’ प्रहरीबाट अनुसन्धान शुरु

काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ । किटानी जाहेरी दर्ता भएलगत्तै प्रहरीले अनुसन्धान अगाडि बढाएको

आज फेरि अपहरणको जाहेरी दिने तयारीमा सांसद यादव

काठमाडौं, १६ बैशाख । प्रहरीले दर्ता गर्न नमानेपछि जनता समाजवादीका सांसद डा सुरेन्द्र यादवले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अपहरणको जाहेरी दिने भएका छन् । आज मंगलबार जाहेरी दिने उनको

‘अपहरण’ प्रकरणमा कानूनी कारवाही अगाडि बढाउन विपक्षी दलको माग

काठमाडौँ, १५ वैशाख : प्रमुख विपक्षी दल नेपाली काँग्रेस तथा विपक्षी जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीय सांसद डा सुरेन्द्र यादव अपहृत भनिएको प्रकरणमा कानूनी कारवाही अगाडि

सांसद सुरेन्द्र यादव ‘अपहरण प्रकरण’ को जाहेरी दर्ता हुने

काठमाडौं, १५ वैशाख । सांसद सुरेन्द्र यादवको ‘अपहरण प्रकरण’ कानुन अनुसार जाहेरी दर्ता हुने भएको छ । घटना भएको भनिएको महोत्तरी जिल्लामा गएर दर्ता गर्नुपर्ने भएको छ । पूर्वस्वास्थ्य राज्यमन्त्री

अपहरणकारी जोगाउँदै प्रहरी

काठमाडौं, बैशाख १५ । सामाजिक सन्जालमा लेखेको विषयलाई लिएर सर्वसाधारणलाई सताउने प्रहरीले अपहरणसम्बन्धी गम्भीर आरोपको उजुरी दर्ता गर्न इन्कार गरेको छ। आफू अपहरणमा परेको भन्दै आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं

अपहरणको किटानी जाहेरी दिन सुरेन्द्र यादवलाई लिएर जसपा नेताहरु प्रहरीमा (फोटोफिचर)

काठमाडौं, १४ वैशाख । अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन् । उनीहरु कानुन व्यवसायीसँगका परामर्शपछि प्रहरी कहाँ पुगेका

अपहरणमा प्रत्यक्ष संलग्न रहेकाले ओली प्रधानमन्त्री रहिरहन मिल्दैन

दिनेश त्रिपाठीः अप​ह​र​ण​ एउटा ग​म्भिर प्र​कतिको अप​राध हो । मुलुकि अपराध​ स​हिताको द​फा २११(२)(क) ले य​स​को प​रिभाषा दिएको छ । ज​स अनुसार​ ( कुनै ब्य​क्तिलाइ ब​ल प्र​योग ग​रि वा सो