एजेन्सी, १४ मंसिर । तालिबानले शासन गरेको अफगानिस्तानमा बेरोजगारीको कारण उच्चदरमा आर्थिक संकट बढीरहेको छ । त्यहाँका नागरिकहरुले धेरै मुस्किलसँग जीवन गुजारा गरिरहेका छन् ।