Logo

Tag: अफगानिस्तान

तालिवानलाई मलालाको खुला पत्र: किशोरीलाई पनि विद्यालय जान अनुमति देऊ

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २ कात्तिक। नोबेल पुरस्कार विजेता युसुफजाई मलालाले किशोरीलाई पनि विद्यालय जान दिन अफगानिस्तानमा नवगठित तालिवान सरकारलाई खुला पत्र लेखेकी छिन् । किशोरीहरुमाथि लगाइएको प्रतिबन्धलाई

विस्तृत पढ्नुहोस
अफगानिस्तानमा तालिवानको उदय भएपछि अमेरिकी उच्च दूत खलिलजादले दिए राजीनामा

एजेन्सी, २ कार्तिक। अफगानिस्तानका लागि अमेरिकाका उच्च दूत जालमय खलिलजादले राजीनामा दिएका छन् । विगत लामो समयदेखि तालिवानसँगको वार्तामा अमेरिकी टोलीको नेतृत्व गरेका खलिलजादले अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भएको झन्डै

कान्दहरस्थित सिया मस्जिदमा मारिएकाहरुको सामूहिक अन्त्येष्टि

कान्दहर, १ कार्तिक : अफगानिस्तानको दक्षिणी शहर कान्दहरस्थित सिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी ज्यान गुमाउनेहरुको सामूहिक अन्त्येष्टि गरिएको छ। मृतकका आफन्तहरुको सक्रिय भूमिकामा उनीहरुको कान्दहरको चिहानमा सामूहिक

अफगानिस्तान अवस्थाबारे भारतले आगामी महिना बैठक बोलाउने

नयाँ दिल्ली, १ कार्तिक : भारतले अफगानिस्तानको अवस्थाबारे छलफल गर्न आगामी महिना क्षेत्रीय बैठक बोलाउने भएको छ। भारत सरकारको आयोजनामा राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक हुने भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको हो।

तालिवानको तारोमा परेका महिला फुटबलर अफगानिस्तानबाट कतार लगिए

एजेन्सी, २९ असोज । तालिवानको तारोमा परेका अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरुको उद्धार भएको छ । उनीहरुको परिवारसहित उद्धार भएको हो । फिफाको संयोजनमा कतारले फुटबलरहरुको उद्धार गरेको हो

जब चारजना आत्मघाती बम हमलाकारीले अफगानिस्तानको मस्जिदमा आक्रमण गरे

एजेन्सी, २९ असोज । अफगानिस्तानको कान्दाहार शहरमा बम बिष्फोट हुँदा ३२ जनाको मृत्यु भएको छ । घटनामा ४५ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार शुक्रबार अपरान्ह बिबि

अफगानिस्तानमा भएको आक्रमणमा आइएसको हात

५ असोज : अफगानिस्तानमा दुई दिनअघि भएको हिंसात्मक आक्रमणमा आइएसको हात रहेका बताइएको छ । तालिवानको सेनाले काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान जाने गरी

अफगानी महिलाद्धारा राजनीतिक तथा सामाजिक समावेशिता माग

२५ असोज : राजनीतिक तथा सामाजिक क्षेत्रमा समावेशी सहभागीताको व्यवस्था गर्न अफगानिस्तानका महिलाहरुले माग गरेका छन् । दर्जनौ महिला अधिकारकर्मीहरुले सहभागीता र समावेशिताको माग गर्दै राजधानी काबुलमा प्रदर्शन समेत गरेका

अफगानिस्तानमा तालिवान शासन सुरु भएपछिको ठूलो हिंसात्मक आक्रमण

२४ असोज : अफगानिस्तानमा गत महिना तालिवानहरुले विद्रोह गरेर शासन सत्ता आफ्ना हातमा लिएपछि दुई दिनअघि सबैभन्दा ठूलो हिंसात्मक हमला भएको छ । काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा

तालिवानद्वारा अमेरिकालाई अफगान वित्तीय सम्पत्ति नरोक्न आग्रह

२४ असोज: अगस्टमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो इन–पर्सन बैठकका क्रममा तालिवानले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन् । विदेश मन्त्री मुट्टाकीलाई उद्धृत

राजनैतिक सङ्कट अन्त्यका लागि अफगान नागरिक समाजको आह्वान

अफगानिस्तान, २३ असोज: अफगान नागरिक समाजका प्रतिनिधिहरूले पार्टीहरूलाई लडाइँ रोक्न र वार्ता तालिकामा फर्कन आह्वान गरेका छन् । मध्य अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घको सहकार्यमा सञ्चालिते कार्यक्रमको श्रृङ्खलामा खासगरी पन्जशीर, परवान

अफगानिस्तानको मस्जिदमा आत्मघाती हमला, ५० जना भन्दा बढीको मृत्यु

काठमाडौं, २३ असोज । अफगानिस्तानको कुन्दुज प्रान्तस्थित एक मस्जिदमा प्रार्थनाको समयमा एक जनाको आत्मघाती बम हमलामा परी कम्तीमा ५० जना मारिएको छ भने १०० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले