Logo

Tag: अफगानिस्तान

अफगानिस्तानमा ८९ लडाकू र ४२ आमनागरिक तथा सुरक्षाकर्मी मारिए

-रिपोर्टर्स नेपाल/संवाददाता

११ साउन : अफगानिस्तानमा भएका विभिन्नि घटनाहरुमा परी कम्तीमा ८९ तालिवान लडाकू मारिएका छन् । सुरक्षाकर्मीहरुको कारबाहीमा अरु ८२ लडाकु घाइते भएका सरकारी अधिकारीहरुले सोमबार

विस्तृत पढ्नुहोस
अफगानिस्तानमा शान्तिका लागि नयाँ सरकार गठन हुनुपर्ने तालिबान समूहको दावी

१० साउन: अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा त्यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ ।

हवाई आक्रमणमा परी अफगानिस्तानमा तीसको मृत्यु, सत्र घाइते

९ साउन : सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन्

अफगानिस्तानमा ९५० तालिबान मारिए, ५०० घाइते

४ साउन : अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन् । घटनाका कारण अरु पाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका

अफगानिस्तानमा पुलित्जर विजेता भारतीय पत्रकारको हत्या

एजेन्सी, १ साउन । अफगानिस्तानमा एकजना भारतीय पत्रकारको हत्या भएको छ । कान्दाहारमा समाचार एजेन्सी रोयटर्समा फोटोपत्रकारका रुपमा कार्यरत दानिश सिद्दीकीको गएराति हत्या भएको हो । दानिश पुलित्जर पुरस्कार विजेता

अफगानिस्तानलाई सहयोग गर्ने चीनको भनाई

३१ असार : चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताएका छन् । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पु¥याउँदै आएको र आगामी

भारतले कान्दाहारको कन्सुलेट कार्यालयबाट आफ्ना कर्मचारीलाई फिर्ता बोलायो

२७ असार : अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिन नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कान्दाहार प्रान्तमा केही दिनयता देखि तनाब बढेको छ ।

अफगानी सुरक्षा कारबाहीमा १०९ लडाकु मारिए

२६ असार: अफगानिस्तानमा शुक्रबार भएका घटनामा परी कम्तीमा १०९ तालिवान लडाकुहरु मारिएका छन् । देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी अरु २५ जना घाइते समेत भएको अधिकारीहरुले

अफगानिस्तानमा ६९ तालिबान लडाकू मारिए, क्वाला ए नाउ सहर कब्जामुक्त

२४ असार : अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन । मारिएका सवै

तालिवानसँगको भिडन्तमा अफगानी सैनिक टुकडी भागेर विदेशी भूमीमा

एजेन्सी, २२ असार । अफगानिस्तानमा तालिवान फेरि बलियो बनेको छ । अमेरिकासहित पश्चिमा देशहरुको सैनिकले अफगानिस्तान छाडेलगत्तै तालिवानले देशका विभिन्न भूभागमा नियन्त्रण कायम गर्न थालेको छ । बाडाकसन र ताखार

तालिबान समूहले कन्दहार जिल्ला नियन्त्रणमा लियो

२० असार : अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले रातभरको सङ्घर्ष पश्चात् कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी

अफगानिस्तानको शान्ति प्रकृयामा भारतको भुमिका

विपिन देव: विश्वको जल्दोबल्दो समस्याको रुपमा अहिले अफगानिस्तानको शान्ति प्रकृयालाई लिन सकिन्छ । ट्रम्पको नीतिलाई आत्मसात गर्दै बाइडेनले अमेरिका लगायत नेटो सैन्य जस्ता अफगानिस्तानबाट झिक्ने निर्णयले विश्व भू–राजनीतिलाई गहिरो प्रभाव