Logo

Tag: अफगानिस्तान

अफगानिस्तानको तालिवान टोली वार्ताका लागि पाकिस्तानमा

-रिपोर्टर्स नेपाल/संवाददाता

८ भदौ : अफगानिस्तानको शान्ति प्रक्रियालाई अगाडि बढाउनका लागि तालिवान विद्रोहीहरुको टोली पाकिस्तान आइपुगेको छ । पाकिस्तानी नेतृत्वसँग छलफल गर्नेगरी टोली पाकिस्तान आएको स्थानीय सञ्चार

विस्तृत पढ्नुहोस
तालिबानको आक्रमणमा चार प्रहरी मारिए

७ भदौ : दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चार जना प्रहरी मारिएको सुरक्षा स्रोतले जनाएको छ । पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताइएको

अफगानिस्तानको कान्दाहारमा एक तालिबान कमाण्डर मारिए

४ भदौ : अफगानिस्तानको कान्दाहारमा एकजना तालिबान कमाण्डर कारबाहीमा मारिएका बताइएको छ । अफगानिस्तानको पूर्वी प्रान्तमा मंगलबार भएको कारबाहीका क्रममा ती सैनिक मारिएका अफगानिस्तानको सुरक्षा निकायले जनाएको छ । कान्दाहारको

अफगानी सुरक्षा कारबाहीमा २१ तालिवान लडाकूको मृत्यु

३२ साउन: अफगानिस्तानमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा २१ जना तालिवान लडाकूहरुको मृत्यु भएको छ । अफगानिस्तानका दुई प्रान्तमा शनिबार भएका घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले

अफगानिस्तानले ४०० तालिबान लडाकूलाई जेलमुक्त नगर्ने

३० साउन: अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४०० तालिबानलाई जेलमुक्त नगर्ने भएको छ । राष्ट्रपति अस्रफ घानीले दुई दिन अघि मात्र पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन्

पछिल्लो २४ घन्टामा अफगानिस्तानमा भएको हिंसामा परी ४४ जनाको ज्यान गयो

काबुल, २९ साउन ।अफगानिस्तानमा गएको २४ घन्टायता भएको हिंसामा परी कम्तीमा पनि ४४ जनाको ज्यान गएको छ । यता सरकारले थुनामा रहेका तालिबानहरुलाई रिहा गरिरहेका बेला पनि देशमा यस्ता हिंसात्मक

तालिबानहरु अफगान सरकारसँग वर्ताका लागि तयार

२६ साउन : अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र हिंसा गरिरहेका तालिबानी लडाकूहरुको समूह अफगानिस्तानको सरकारसँग वार्ता गर्नका लागि तयार रहेको बताइएको छ । उनीहरुका बन्दीहरुलाई अफगानिस्तानको सरकारले मुक्त गरिदिएमा तालिबानीहरु

अफगान कारागारमा आइएसको हमला, २० जना मारिए

१९ साउन: अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । प्रान्तीय सरकारी अधिकारीहरुका अनुसार त्यसक्रममा आक्रमणकारी र सुरक्षाफौजबीच भिडन्त समेत

बाढीका कारण अफगानिस्तानमा सोह्रको मृत्यु

१७ साउन : अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको

अफगानिस्तानमा कार बम आक्रमण, १७ जनाको मृत्यु

१६ साउन : अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा भएको कारबम हमलामा परी १७ जनाको ज्यान गएको छ । उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका

अफगान शान्तिवार्ता नयाँ चरणमा प्रवेश, तीन दिने युद्धबिराम घोषणा

१३ साउन : लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको छ । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मंगलबार

अफगानिस्तानमा कोरोना सङ्क्रमतिको संख्या ३६ हजार २६३ पुग्यो

१२ साउन: अफगानिस्तानमा सोमबार थप १०६ मा कोभिड १९ को सङ्क्रमण देखिएपछि कुल सङ्क्रमिको संख्या ३६ हजार २६३ पुगेका यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा ४७१