हेरात, ६ फागुन –अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । हेरातको इन्जिल जिल्लाका न्यायाधीश
१ फागुन । अफगानिस्तानको एक प्रान्त दायकुन्डीकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई
२६ माघ : पूर्वी अफगानिस्तानमा शनिबार संयुक्त अभियानका दौरान अफगान र अमेरिकी सैनिकहरू बीचको गोलीबारीमा दुवै तर्फको सैनिकको ज्यान गएको छ । आक्रमणमा दुई जना अमेरिकी सैनिकको ज्यान गएको अधिकारीले
२५ माघ । अफगानिस्तानको पूर्वी लघमान प्रान्तमा दुई साताको अवधिमा सेनाको कारबाहीमा एक जना तालिबानी कमान्डर सहित कम्तीमा १८ तालिबानी लडाकूको मृत्यु भएको छ । सेनाद्वारा जारी विज्ञप्तिमा तालिबानका स्थानीय
२१ माघ । अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनको एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको
१९ माघ । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आइतबार भएको गोली हानाहानमा तीन जना प्रहरी सहित सात जनाको मृत्यु भएको छ । जिल्लाका गभर्नर अमानुदिन कुरैसीले मारिएका व्यक्तिमध्ये
१७ माघ । अफगानिस्तानमा गत वर्षको पछिल्लो समयमा हिंसा झनै बढेको समाचारमा जनाइएको छ । गत वर्ष अर्थात् सन् २०१९ को पछिल्लो चार महिनामा यहाँ हत्याको संख्यामा बृद्धि भएको बताइएको
१५ माघ : तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ । “बुधबार बिहानको समयमा भएको आक्रमणमा
अमेरिकाले सन् २०१९ मा अफगानिस्तानमा सात हजार भन्दा बढी बम खसालेको तथ्यांक सार्वजनिक भएको छ । उसले विगत दश वर्ष अवधिमा प्रत्येक वर्ष खसालेको बमभन्दा २०१९ मा खसालेको बमको संख्या
२८ पुस । अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा इस्लामिक स्टेट्स (आइएस) समूहका नौ लडाकूले अफगान सेनासमक्ष आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएको छ । आइएसका नौ लडाकूले आइतबार कुनारको प्रान्त
काबुल, पुस २३ । अफगानिस्तानको पश्चिमी प्रान्त घोरमा अफगान सैनिकसमक्ष ६९ जना तालिबान लडाकुले आत्मसमर्पण गरेका प्रान्तीय सरकारले जानकारी दिएको छ। अफगानिस्तान नेशनल आर्मी एएनएले गत एक साताको अवधिमा लडाकुविरुद्ध
१२ पुस । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा गत शुक्रबार राती तालिबानी लडाकूविरुद्ध भएका हवाई कारबाहीमा परी २१ लडाकू मारिएका अफगान गृह मन्त्रालयले पुष्टि गरेको छ । उक्त कारबाहीको क्रममा तालिबानी