Logo

Tag: अफगानिस्तान

नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ माघ: नेपालले अफगानिस्तानलाई मानवीय सहयोग गर्ने भएको छ । तालिवानले सत्ता लिएसँगै त्यहाँ पछिल्लो समय मानवीय संकट निम्तिएको छ । सोहीक्रममा नेपालले अफगानिस्तानलाई

विस्तृत पढ्नुहोस
तालिवान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा

काबुल [अफगानिस्तान], ३० पुस: तालिवानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत्

तालिवानद्वारा पहिलोपटक बजेट सार्वजनिक

एजेन्सी, ३० पुस। अफगानिस्तानमा तालिवानले सत्ताकब्जा गरेपछि पहिलोपटक बजेट सार्वजनिक गरेको छ ।तालिवान सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख

अफगानिस्तानका दशौँ लाख नागरिक संकटमा, राष्ट्रसंघद्वारा सहयोगको अपिल

३० पुस : संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन् । दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम

अफगानिस्तानसँग तालमेल मिलाएर मानवीय मद्दत दिइयोस् : तालिवान

एजेन्सी, २९ पुस। अफगानिस्तानको तालिवान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकता परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गरेका छन् । हिजो (बुधबार) काबुलमा एक

अफगानिस्तानका झण्डै ८० प्रतिशत पत्रकारले तालिवान कब्जा पछि पेशा परिवर्तन गरे

काबुल [अफगानिस्तान], २७ पुस: तालिवानले सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन्।अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने

अफगानिस्तानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह

२७ पुस : चीनले अमेरिकाद्धारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरु फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समयमा

अफगानिस्तान-पाकिस्तान सीमाको विद्यालयमा विष्फोट हुँदा ९ बालबालिकाको मृत्यु

एजेन्सी, २७ पुस। अफगानिस्तानको पाकिस्तानसँग जोडिएको सीमास्थित एक स्कुलमा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उक्त विषयको पुष्टि

तालिवानका कार्यवाहक विदेशमन्त्री वार्ताका लागि तेहरानमा

२५ पुस : अफगानिस्तानको नवगठित सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी विभिन्न विषयमा वार्ता गर्न शनिबार इरानको राजधानी तेहरान पुगेका छन् । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीहरूसँग राजनीतिक

तालिवानले पसलेलाई ‘डमी’को टाउको हटाउन आदेश दिएपछि…

एजेन्सी, २२ पुस। अफगानिस्तानको हेरात प्रान्तमा ‘डमी’को टाउको हटाउन तालिवानले आदेश दिएको छ । गर्धन काटिएको डमीहरु पसलमा महिलाको कपडा प्रदर्शनका लागि राखिएका डमी हुन्। यस अघि तालिवानले महिलाको कपडा

अफगानिस्तानका महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाउने तालिवानको घोषणा

एजेन्सी, २० पुस। उत्तरी अफगानिस्तानका महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाउने तालिवानले घोषणा गरेको छ। तालिवानले सोमबार सो घोषणा गरेको हो। उज्वेकिस्तानसँग नाका जोडिएको बाल्ख प्रान्तका महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाउने

भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख कोभ्याक्सिन डोज प्रदान

नयाँ दिल्ली [भारत], १९ पुस: भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड-१९ खोप, कोभ्याक्सिनको ५,००,००० डोज प्रदान गरेको छ ।ट्विटरमा भारत बायोटेकले “आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिन (COVAXIN) को ५,00,000 डोज सहितको