Logo

Tag: अफताब आलम

पूर्वमन्त्री आलम थुनामा

-रिपोर्टर्स नेपाल/संवाददाता

रौतहट, २९ कात्तिक । पूर्वमन्त्री मोहम्मद अफताब आलम जेल जानुपर्ने भएको छ । उनीविरुद्धको थुनछेकको बहस सकिएपछि शुक्रबार रौतहट जिल्ला अदालतले र्पुपक्षका लागि थुनामा राख्ने

विस्तृत पढ्नुहोस
अफताबको पक्षका अझै २९ वकिलले बहस गर्न बाँकी

काठमाडौं, २७ कात्तिक । जघन्य अपराधको अभियोगमा हिसारतमा रहेका सांसद मोहम्मद अफताब आलमको पक्षमा अझै २९ जना कानुन व्यवसायीले बहस गर्न बाँकी रहेको छ । उनीमाथि जिल्ला अदालत रौतहटमा चलिरहेको

नक्कली साक्षी खडा गरिएको जिकिर

रौतहट,कार्तिक २६ । बाह्र वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका सांसद मोहम्मद  आलमपक्षीय कानुन व्यावसायीले आलमको बचाउका लागि बहस गर्दै बमकाण्ड घटना नै काल्पनिक भएको जिकिर गरेका

आलममाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

काठमाडौं, कात्तिक २३ । राजपुर बमकाण्डको अभियुक्त महम्मद अफताब आलमााथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भएको छ । ‘अपराधकर्मबाट अकुत सम्पत्ति आर्जन गरेको’ आरोपमा विभागले अनुसन्धान थालेको हो ।

आलम आज पनि अदालतको कठघरामा

काठमाडौं, २२ कार्तिक । रौतहट बम विस्फोटमा परेर घाइते भएकाहरुलाई जिउँदै इट्टाभट्टामा जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताव आलमलाई आज पनि अदालतको कठघरामा उभ्याइने भएको छ

आलमका छोरा प्रहरीकै इन्सपेक्टर ?

काठमाडौं २० कार्तिक । ‘नेपाली हिटलर’को उपनामले चिनिन थालेका कांग्रेस सांसद मोहम्मद अफताब आलमविरुद्ध सोमबार मुद्दा दायर भएको छ । १२ वर्षअघिको क्रुर हत्याकाण्डमा उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको

आलमविरुद्ध ३२ वर्ष कैद मागदाबीसहित तीनवटा मुद्दा

गौर, कार्तिक १९ । निलम्वित सांसद मोहम्मद अफताव आलमविरुद्ध ३२ वर्ष कैद सजाय मागदाबीसहित तीनवटा मुद्दा चलाइएको छ। कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० र विस्फोटक पदार्थसम्बन्धी

आलमविरुद्ध प्रहरीका तीन आरोप

काठमाडौं, कार्तिक १६ । नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ ।प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य

आलमले गुण्डा पाल्ने र कुकार्य गर्ने गरेको शेरबहादुर देउवालाई थाहा थियो-सुन्दरमणि दिक्षित (भिडियोसहित)

काठमाडौं, १४ कात्तिक । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सांसद मोहम्मद अफताब आलमले कुकार्य गर्ने गरेको जानकारी भएको तर्क गरेका छन् । उनले आमलको

आलमले कसरी जिउँदै मान्छे जलाए त, प्रत्यक्षदर्शीको सनसनीपूर्ण खुलासा (भिडियोसहित)

काठमाडौं, १३ कात्तिक । रौतहट बमकाण्ड लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको घटनापछि न्यायका लागि १२ वर्ष लामो संघर्षमा सक्रिय भएका एकजना पीडित परिवारका सदस्यले खुलासा गरेका

आलमको थुनछेक बहस छठपछि

रौतहट, कार्तिक १३ ।१७ दिनदेखि रौतहट प्रहरीको नियन्त्रणमा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद अफताव आलमको थुनछेक बहस छठपछि मात्र सुरु हुने भएको छ । बम बनाउने क्रममा विष्फोटमा परी घाइते भएकालाई

रौतहट बमकाण्डका घाइतेको सनसनीपूर्ण खुलासाः बम लागेर पेटबाट बगेको रगत थुन्दै भागेर ज्यान जोगाएँ (भिडियोसहित)

काठमाडौं, ९ कात्तिक । २७ चैत २०६४ मा भएको रौतहट बमकाण्डका घाइते पत्ता लागेका छन् । सांसद मोहमद अफताब आलम र उनका भाई महताब आलमले घटना नघटेको दाबी गरिरहँदा घाइते