काठमाडौँ, ७ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले सरकारी निकायका सम्पूर्ण आयोजनाको विवरण राष्ट्रिय आयोजना बैङ्कमा पेस गर्न आग्रह गरेको छ ।