काठमाडौं,८ वैशाख । सरकारसँग विभिन्न माग राखेर अनशन बस्दै चर्चामा आएका मेडिकल शिक्षा सुधारका अभियानता डा.गोविन्द केसीले फेरि आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।