काठमाडौं, कात्तिक १८ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ
पाल्पा, २१ जेठ : तानसेनको नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरमा रहेको ठूलो पोखरीमा एतिहासिक तामाको पाइप भेटिएको छ । पोखरीको मर्मत गर्ने क्रममा झन्डै २१४ वर्ष पुरानो तामाको पाइप भेटिएको हो
पाल्पा, १६ जेठ : तानसेन नगरपालिकाले तानसेनस्थित ऐतिहासिक अमरनारायण मन्दिर क्षेत्रको संरक्षण गर्न लागेको छ । मन्दिर क्षेत्रको जग्गामा स्थानीय बासिन्दाबाट अतिक्रमण भई मकैखेती गर्न थालेसँगै संरक्षण थालिएको हो ।