वीरगञ्ज, ६ पुस । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा पक्राउ परेका छन् । उनलाई आइतबार पक्राउ गरिएको हो