खुर्पानी एक आलुबखडा प्रजातिको फल हो । यो नेपालको चिसो हावापानी भएको पहाडी भेगमा उत्पादन हुन्छ । यसमा निकै मात्रामा भिटामिन र फाइबर पाईने गर्छ